सुर – साधनाको दशौं श्रीङखलामा गुञ्जिए जसराज

काठमाडौं - प्रत्येक महिनाको अन्तिम बिहिबार सम्पन्न हुने ‘सुर –साधना’ को दशौँ श्रीङखला अन्तरर्गत गायक जसराज राइको एकल साझ सम्पन्न भएको छ । सांस्कृतिक संस्थानको आयोजनामा भएको कार्यक्रममा उक्त कार्यक्रमको दशौं शृंखलामा गायक राइले एक दर्जन भन्दा बढी गीतहरु प्रस्तुत गरेका थिए । संस्थानका महाप्रबन्धक राजेश थापाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा आकाश थापा , मधु गुरुङ ,गंगा राई र न...