बस दुर्घटनामा बाइस घाइते

बस दुर्घटनामा बाइस घाइते
कावासोती - पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु नगरपालिका–११, बाहुनेकुनामा आज बिहान बस पल्टिँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ ।  सुर्खेतबाट काठमाडौँका लागि छुटेको ना ५ख ४६९६ नम्बरको बस तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी...

आजभोली यी २२ वर्षिय युवति किन एका – एक चर्चाको शिखरमा छिन्? इराक देखि सेक्युरिटीवाली सम्मको जीवन यात्रा (भिडियो सहित)

आजभोली  यी २२ वर्षिय युवति किन एका – एक चर्चाको शिखरमा छिन्? इराक देखि सेक्युरिटीवाली सम्मको जीवन यात्रा  (भिडियो सहित)
अविन लिम्बू काठमाडौं - सबै मान्छेको जिवन एउटै गतिमा कहाँ बग्छ र , मान्छेको जिउने तरिका फरक -फरक हुन्छ । काम गर्ने तरिका फरक हुन्छ , यति मात्र होइन मान्छेले अनेकौ तरिकाले नाम कमाउँछन् । कति मान्छे आफुलाई चर्चामा ल्याउन अनेकौ उपायहरु अपनाउछन् र तिनीहरु छिट्टै चर्चाको शिखरमा पुग्छन् । यतिबेला सामाजिक संजाल तथा युट्युबमा सेक्युरिटीवाली भनेर चार्चाको शिखरमा छिन् एक २२ बर्षिया युवती हेमा राई...

मिस्टर एण्ड मिस शेर्पा ट्यालेन्ट सो (फोटो फिचर)

मिस्टर एण्ड मिस शेर्पा ट्यालेन्ट सो (फोटो फिचर)
अविन लिम्बू काठमाडौं - मिस्टर एण्ड मिस टीन शेर्पाको सिजन –१ को ट्यालेन्ट राउण्ड सपन्न भएको छ । गौतम बुद्ध फिल्मस् प्रा.लि.ले आयोजना गरेको मिस्टर एण्ड मिस टिन शेर्पाको ट्ल्यान्ट राउण्ड राजधानीको बौद्धमा सम्पन्न भएको हो । काठमाडौं सहित सिन्धुपाल्चोक , भोजपुर , ताप्लेजुङ लगायत विभिन्न जिल्लाबाट सहभागी भएका छन् । ट्यालेन्ट शो मा २५ जना प्रतियोगीहरुले नृत्य, गायन, भाषाण र तस्बिर बनाउ...

स्वास्थ्यमा खेलबाड : मापदण्ड नपुगेका कम्पनीका औषधि बजारमा

स्वास्थ्यमा खेलबाड : मापदण्ड नपुगेका कम्पनीका औषधि बजारमा
काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेको औषधि बजारमा धमाधम बिक्रीवितरण भइरहेको पाइएको छ। जिएमपी मापदण्ड पूरा नगरेका कम्पनीबाट उत्पादित औषधि गुणस्तरहीन र सेवन गर्दा स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरूको सुझाव छ। त्यसैले जिएमपी मापदण्ड पूरा गर्न नसकेका औषधि कम्पनीले उत्पादन गरेका औषधि बिक्रीवित...

कोशीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको छ – प्रधानमन्त्री ओली

कोशीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको छ  –  प्रधानमन्त्री ओली
मिक्लाजुङ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेकोबताएका छन् । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडकशिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारणलाइन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाईसुगम र उज्यालो बनाउन दैनिक रूपमा काम हुँदै आएको बताए । ‘मेचीदेखिमहाकालीसम्म सबैतिर सुगम सडक पुग्दैछ, ब...

अत्यधिक चिसोपछि विद्यालय बन्द

अत्यधिक चिसोपछि विद्यालय बन्द
हुम्ला - अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ । आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताउनुभयो । “आगामी फागुन १ गतेसम्म विद्यालय बन्द रहने छ, अनी नयाँ शैक्षिक ...

भाइरल बन्दै भाइरस

भाइरल बन्दै भाइरस
काठमाडौं - आफू नजिकै खोकी रहेको व्यक्ति छन् भने सजग हुनुहोस्। खोकी लाग्नु भाइरसको संक्रमण हो। भाइरसका कारण हुने संक्रमण नै इन्फ्लुएन्जा हो। यसलाई फ्लु पनि भन्ने गरिन्छ। भाइरसका कारण हुने मौसमी रुघाखोकीले अहिले सबै उमेर समूहका व्यक्तिलाई सताएको छ। खोकी लागिरहने, नाकबाट पातलो सिंगान आउने र ज्वरो आएपछि अस्पताल धाउने बिरामीको संख्या दिनहुँ सय भन्दा बढी छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ट...

गायिका सुनिता थेगिम बिन्ती चढाउदै

गायिका सुनिता थेगिम बिन्ती चढाउदै
काठमाडौ – नेपाली सांगीतिक क्षेत्रमा  चर्चा-परिचर्चा बटुल्न सफल गायिकाहरु मध्ये एक हुन् सुनिता थेगिम लिम्बू ! सुनिता थेगिम र कृष्णभक्त राईको स्वरमा रहेको अत्यन्तै मिठो पुर्वेली लोक भाकाको,  म्यूजिक भिडियो  ‘बिन्ती नमस्कार’ (के छ समाचार) सार्वजनिक भएको छ । गायक तथा शब्द/ संगीतकार जीत लिम्बूको शब्द / संगीत रहेको उक्त गीतमा एरेन्ज गायक स्वयम् कृष्णभक्त राईको रहेको छ । विगत लामो समय देखि सांगीतिक क्षे...