‘समाजले कोरोना संक्रमित बनाइदियो’

‘समाजले कोरोना संक्रमित बनाइदियो’
दाङ - फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसंगै जहाजमा आएका अन्य यात्रुहरुको खोजतलास सुरु भयो। यी मध्ये कतारबाट आएकी दाङकी बबई गाउँपालिका वडा नम्बर २ की लक्ष्मी ओली पनि ति युवतीसंगै एउटै जहाजमा आएको सार्वजनिक भयो। उनको नामै सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय उनको पहिचानमा लाग्यो। गत १२ गते उनलाई प्रहरी घरमै पुगेर आइसोलेसनमा बस्न आग्रह गर्‍यो। प्रहरीले त्यो बेला भनेको ...

मजदुरलाई परिवार संख्याका आधारमा राहत, यस्तो छ मापदण्ड

मजदुरलाई परिवार संख्याका आधारमा राहत, यस्तो छ मापदण्ड
काठमाडौं - काठमाडौं महानगरपालिकाले दैनिक ज्यालादारी र विपन्न परिवार संख्याका आधारमा राहत उपलब्ध गराउने भएको छ। महानगरको कार्यपालिका बैठकले ‘कोरोना भाइरससम्बन्धी राहत वितरण मापदण्ड— २०७६’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। दैनिक ज्यालामा काम गर्ने मजदुरले अहिले लकडाउनको अवस्थामा बाहिर निस्केर काम गर्ने अवस्था छैन। महानगरले खाद्यसामग्रीको प्याकेट तयार गरेर राहत उपलब्ध गराइने महानगरका प्रवक्त...

निगमको घुम्ती सेवा : दुई दिनमा २६० सिलिण्डर बिक्री

निगमको घुम्ती सेवा : दुई दिनमा २६० सिलिण्डर बिक्री
काठमाडौैं - नेपाल आयल निगमले अत्यावश्यक र साधारण उपभोक्तालाई ध्यानमा राखी टेकु कार्यालय र घुम्ती सेवामार्फत ग्यास बिक्री गर्दैआएको छ । मंगलबार र बुधबार दुई दिनमा घुम्ती सेवा र टेकु कार्यालयबाट निगमको विभिन्न कम्पनीका २६० सिलिण्डर वितरण गरेको छ ।लकडाउन अवधिभरका लागि निगमले साधारण उपभोक्तालाई १२ वर्गमा विभाजन गरेर उपभोक्ताको आवश्यकतानुसार विभिन्न ग्यास कम्पनीका सिलिण्डर वितरण गर्दै आएको हो । नि...

पेट्रोल,डिजेल र मट्टितेलको मूल्य घट्यो

पेट्रोल,डिजेल र मट्टितेलको मूल्य  घट्यो
काठमाडौँ - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपियाँका दरले घटाएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १५ रुपियाँका दरले घटाएको छ । निगमले डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर ८५ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर  ९६ तोकेको छ । त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७५ रुपियाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको...

सुनका सिक्री गलामा, राहतका झोला हातमा

सुनका सिक्री गलामा, राहतका झोला हातमा
काठमाडौं - काठमाडौँ महानगरपालिकाका वडा कार्यालयहरुले लकडाउनका कारण काममा निस्कन नपाउँदा बिहान बेलुका हातमुख जोर्न नसक्ने श्रमिक, मजदुर एवं विपन्न वर्गका लागि राहत वितरण सुरु गरेका छन् । राहत वितरण सुरु गरेसँगै मजदुर एवं विपन्न वर्गका नाममा गलामा तीन तोला सुनको सिक्री लगाउनेहरु पनि लाममा बसेको वडा नं. २६ का अध्यक्ष ख्यामराज तिवारीले बताए । मजदुर एवं विपन्न वर्गका मानिसको स्पष्ट परिभाषा र तथ्यां...

कोरोना उपचार कोषमा पूर्वराजाको दुई करोड सहयोग

कोरोना उपचार कोषमा पूर्वराजाको दुई करोड सहयोग
काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले 'कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष' मा दुई करोड सहयोग गरेका छन्। मंगलबार पूर्वराजाले सन्देश जारी गर्दै हिमानी कोषमार्फत २ करोड योगदान गर्ने घोषणा गरेका हुन् ।‘आपत-विपद्को घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं ...

घुम्ती सेवामार्फत ग्यास बिक्रीः गुनासो फोनबाट गर्न सकिने

घुम्ती सेवामार्फत ग्यास बिक्रीः गुनासो फोनबाट गर्न सकिने
काठमाडौं - नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवामार्फत ग्यास वितरण गर्ने भएको छ । मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा मूल्य लिई घुम्ती एलपी ग्यास बिक्रीवितरणको सुरु गरेको हो ।  निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार साधारण उपभोक्तालाई विभिन्न...

नायिकाको नर्स सेवा

नायिकाको नर्स सेवा
मुम्बई - बलिउडकर्मीहरू आआफ्नै ढंगले भारतमा कोरोना भाइरससँग लड्न सहयोग गरिरहेका छन्। अभिनेता अक्षयकुमारले प्रधानमन्त्री राहत कोषमा २५ करोड भारु सहयोग गरेको भनेर चर्चामा छन्। तर आर्थिक सहयोग मात्रै सबथोक होइन। अहिले विभिन्न अस्पतालका स्वास्थ्यकर्मी ज्वरो आएको बिरामीलाई छुन अन्कनाइरहेको बेला बलिउड अभिनेत्री शिखा मल्होत्रा भने बिरामीको सहयोगका लागि नर्स बन्न अघि सरेकी छन्। शिखाले आफू बलिउडम...

गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ : प्रवक्ता डा. खतिवडा

गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ : प्रवक्ता डा. खतिवडा
काठमाडौँ - सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणकोे त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई कम गर्न सबै प्रकारको उपायको अवलम्बन गरेको स्पष्ट पारेको छ । अर्थ, एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोरोनाका प्रभावका कारण दैनिक ज्यालादारीमा बाँच्ने तथा गरिखाने वर्गमाथि परेको प्रभाव कम गर्न आइतबारको मन्त्रिपरिषद्को बैठकले विशेष निर्णय गरेको र त्यसको व्यावहारिक कार्यान्वयन गर्...

महामारी रोक्न चीनले चालेका ७ कदम

महामारी रोक्न चीनले चालेका ७ कदम
काठमाडौँ - कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिएपछि चीनका राष्ट्रपति सी चिनफिङले यसविरुद्ध 'जनयुद्ध' घोषणा गरे। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिन देश लकडाउन गर्दै कोरोनाविरुद्धको लडाइँलाई 'महाभारत' को युद्धसँग तुलना गरे। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यो कोरोनाविरुद्ध लड्न दृढ इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताका लागि आह्वान गरे। यी तीन राष्ट्रप्रमुखको भाषा फरक भए पनि स...