‘१५ हजार दिनुस्, आजै काम बन्छ’

‘१५ हजार दिनुस्, आजै काम बन्छ’
काठमाडौँ - १५ हजार दिनुस् । आजै काम बन्छ ।’ लेखा अधिकृतको आदेशअनुसार लेखापढी व्यवसायीले सेवाग्राहीसँग सिधै पैसा मागे। सेवाग्राहीले पैसा दिन मानेनन् । काम नबनेपछि व्यवसायी अधिकृतको नजिक गइ कानेखुसी गर्न थाले। ती व्यवसायी एकैछिनमा फेरि सेवाग्राही भएको ठाउँमा गए। १५ सयमा बन्ने कामको लागि १५ हजार तिर्न नसकिने भन्दै सेवाग्राही बाहिरिए। आइतबार अपरान्ह ४स्१० बजे भक्तपुर मालपोत कार्यालयको भुँई तलामा देखि...

किम जोङ–उन चीन भ्रमणमा, अमेरिकासँग दाेस्राे शिखर वार्ताकाे तयारी

किम जोङ–उन चीन भ्रमणमा, अमेरिकासँग दाेस्राे शिखर वार्ताकाे तयारी
काठमाडौँ -चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा उत्तर कोरियाली नेता किम जोङ–उन यतिवेला चीन भ्रमणमा छन् ।  उत्तर कोरियाली नेता उनको चीन भ्रमणबारे त्यहाँका सञ्चारमाध्यामहरुले पुष्टि गरेका छन् । उन आफ्नी पत्नि रि सोल–जु जनवरी १० सम्म चीनमा रहनेछन् ।उनको भ्रमण अमेरिका र उत्तर कोरियाबीच हुने दोस्रो शिखर वार्ता तयारीको पूर्वसन्ध्यामा भएको हो । यसअघि गत जुनमा अमेरिकी राष्ट्रपतिसँग पहिलो शिखर ...

मेलम्चीको काम २२ दिनदेखि ठप्प, वार्ता गर्न ठेकेदार कम्पनीका सीईओ नेपाल आउँदै

मेलम्चीको काम २२ दिनदेखि ठप्प, वार्ता गर्न ठेकेदार कम्पनीका सीईओ नेपाल आउँदै
काठमाडौँ - राष्ट्रिय गौरवको आयोजनाको रुपमा वहुचर्चित मेलम्ची खानेपानी आयोजनाकोमुख्य ठेकेदार कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेलीसहितको टोली नेपाल आउँदैछ ।  आयोजनाको मुख्य ठेकेदार कम्पनीको अपरेटिभ मुरातोरी ई  सेमेन्तेस्टी (सिएमसी दि रेभन्ना) को उक्त टोली आएपछि मेलम्चिमा देखिएको समस्याको संसमाधानका लागि निर्णायक वार्ता हुने आयोजना स्रोतले बताएको छ । ठेकेदारले साइट छोडेप...

संसद पदाधिकारीलाई आठ करोडका गाडी

संसद पदाधिकारीलाई आठ करोडका गाडी
रुपन्देही – प्रदेशसभा सचिवालयले संसद् पदाधिकारीका लागि आठ करोड रुपैयाँमा १३ वटा गाडी खरिद गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । सभामुख, उपसभामुख, विभिन्न विषयत समितिका सभापिति तथा सत्तापक्ष र प्रतिपक्षका सचेतकका लागि गाडी खरिद गरिएको हो । अहिले उनीहरु नयाँ र चिल्ला महँगा गाडीमा हुइँकिरहेका छन् । अरुबेला विभिन्न मुद्दामा विरोधको स्वर उराल्ने गरे पनि सेवासुविधा लिने सबालमा भने प्रतिपक्ष पन...

गाउँमा बस्दैनन् जनप्रतिनिधि, कार्यालयको काम सहरका चिया पसल र डेराबाट

गाउँमा बस्दैनन् जनप्रतिनिधि, कार्यालयको काम सहरका चिया पसल र डेराबाट
बनेपा – स्थानीय सरकारको काम देखेर काभ्रे डाँडापारिका बासिन्दा निराश बनेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।  सिफारिस र नागरिकता बनाउन अझै दुई दिन पैदल हिँड्नुपर्छ । जिल्ला सदरमुकाम धुलिखेलबाट ७० किलोमिटर दूरीमा छ डाँडापारि । उनीहरूले अझै सहज तवरले सरकारी सेवा–सुविधा पाउन सकेका छैनन् । खानीखोला गाउँपालिकाका सात वडामध्ये ६ वटाका जनप्रतिनिधि र कर्मचारीले सहरका चिया पसल र भाडाका...

मलेसियाका राजाले गद्दी त्याग गरेको घोषणा

मलेसियाका राजाले गद्दी त्याग गरेको घोषणा
क्वालालम्पुर - मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको राजप्रासाद अधिकारीहरुले आइतबार बताएका छन् । यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अडकलबाजी समाप्त भएको छ ।  मलेसियाली राजाले रुसी पूर्व सुन्दरीसँग विवाह गरेको अनुमान पनि गरिएको छ । मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो । राजप्रा...

कोशीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको छ – प्रधानमन्त्री ओली

कोशीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको छ  –  प्रधानमन्त्री ओली
मिक्लाजुङ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेकोबताएका छन् । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडकशिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारणलाइन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाईसुगम र उज्यालो बनाउन दैनिक रूपमा काम हुँदै आएको बताए । ‘मेचीदेखिमहाकालीसम्म सबैतिर सुगम सडक पुग्दैछ, ब...