२० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए किम

२० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए किम
प्योङयाङ - उत्तर कोरियाली नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उत् कोरियाली समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी(केसीएनए)ले दिएको खबर अनुसार शुक्रबार एक कार्याक्रममा उनी सहभागी भएका  हुन्।  प्योङयाङको दक्षिणी क्षेत्रमा रहेको सुनचोन प्रान्तमा निर्माण गरिएको एक रसायनिक मल उद्योगको निर्माण समापन पछिको उद्घाटन कार्यक्रममा शुक्रबार किम सहभागी भएक...

नेकपा सचिवालयमा यस्तो बन्दैछ आजको समीकरण

नेकपा सचिवालयमा यस्तो बन्दैछ आजको समीकरण
काठमाडौं - पछिल्ला दिनमा उत्कर्षमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा विवाद उस्तै छ। समूह-समूहमा पटक-पटक छलफल गर्दा पनि नेताहरुबीचमा कुरा मिलेको छैन। विवाद थाती राखेरै बुधबारका सचिवालय बैठक बोलाइएको छ, तर सचिवालयमा स्थायी समिति बैठक बोलाउने विषयमा प्रधानमन्त्री केपी ओली पक्ष र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपाल पक्षबीच मत टकराउने सम्भावना प्रबल दे...

विपदमा राहत : गरिब भोकै, धनीलाई लोभ

विपदमा राहत : गरिब भोकै, धनीलाई लोभ
जनकपुरधाम - दुई सातादेखिको लकडाउनका कारण विपन्न नागरिकको जीवनयापन कठिन बनेको छ । कतिको चुलो नबलेको साता बित्यो । सरकारले राहत दिने भनेपछि कतिपय त्यसकै बाटो कुरिरहेका छन् । तर, कोरोना संकटका बेला पनि गरिब भोकै हुने र राहतमा भने धनीकै रजाइँ चल्ने अवस्था देखिएको छ । प्रदेश २ सरकारले नौ दिनअघि लकडाउन अवधिभर गरिब तथा दैनिक ज्यालादारी मजदुरलाई खानाको व्यवस्था गर्ने घोषणा गरेको थियो । लकडाउन प्रभावित...

वैशाख ३ गतेसम्म लकडाउन थपियो

वैशाख ३ गतेसम्म लकडाउन थपियो
काठमाडौँ - दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । तर, संक्रमितको संख्या थपिँदै गएपछि दोस्रोपटक पुनः चैत २५ गतेसम्म थपेको थियो । त्यस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय वैशाख ३ गतेसम्मको लागि थप्ने निर्णय गरेको हो...

वहस : लकडाउन कहिलसेसम्म ?

वहस : लकडाउन कहिलसेसम्म ?
काठमाडौं - प्रमुख राजनीतिक दलका नेताले लकडाउनलाई तत्काल खुकुलो बनाउन नहुने बताएका छन् । लकडाउनमा नागरिकले खाद्यान्न, आवतजावतसहितमा समस्या भोगे पनि पर्याप्त कोरोनाको टेस्ट नभएकाले तत्काल लकडाउन खुकुलो पार्न नहुने सुझाएका हुन् ।  सरकारले ११ चैतदेखि लकडाउन घोषणा गरेको थियो । अझै २५ चैतसम्म लकडाउन यथावत् रहेको छ । केहीले लकडाउन खुकुलो पार्नुपर्ने बताउँदै आएका छन् । दलका नेताहरूले भने अहिले खुकुलो ...

गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ : प्रवक्ता डा. खतिवडा

गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ : प्रवक्ता डा. खतिवडा
काठमाडौँ - सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणकोे त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई कम गर्न सबै प्रकारको उपायको अवलम्बन गरेको स्पष्ट पारेको छ । अर्थ, एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोरोनाका प्रभावका कारण दैनिक ज्यालादारीमा बाँच्ने तथा गरिखाने वर्गमाथि परेको प्रभाव कम गर्न आइतबारको मन्त्रिपरिषद्को बैठकले विशेष निर्णय गरेको र त्यसको व्यावहारिक कार्यान्वयन गर्...

लकडाउन सात दिन लम्बियो

लकडाउन सात दिन लम्बियो
काठमाडौं - मन्त्रिपरिषद्ले देशमा कोरना भाइरस संक्रण नियन्त्रणका लागि यस अघिको लक डाउनको अवधि चैत २५ गते दिनका लागि लम्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार मान्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । सरकारले गत सोमबार चैत्र ११ गते मंगलबार विहान ६.०० बजे देखि १८ गते ...

संखुवासभालीलाई समस्या परे सहयोग गर्छु – दिपक खड्का

संखुवासभालीलाई समस्या परे   सहयोग गर्छु – दिपक खड्का
काठमाडौं - नेपाली काँग्रेसका पूर्वमन्त्री दिपक खड्काले काठमाडौँमा बस्ने संखुवासभाका विद्यार्थी तथा मजदूरलाई समस्या परे सहयोग गर्ने बताउनुभएको छ । विश्वमा फैलँदै गएको नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले लकडाउन गरिसकेको वर्तमान परिस्थितीमा विद्यार्थी र मजदूर क्षेत्रमा समस्या आउनसक्ने भन्दै सहयोग गर्ने बताउनुभएको हो । पूर्वमन्त्री समेत रहनु भएका खड्काले विपत्तीको सामना सँगै मिले...

‘टुटल’ र ‘पठाओ’ नरोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ - प्रधानमन्त्री केपी ओलीले मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’ लाई रोक नलगाउन निर्देशन दिएका छन् । उनले यस्ता सेवालाई व्यवस्थापनको बाटो अपनाउन सकिने तर अहिले जे अवस्थामा छ, चलिरहेको छ, त्यस्तै छोडिदिन भौतिक योजना तथा यातायातमन्त्री रघुवीरमहासेठलाई निर्देश गरेका हुन् । मन्त्री महासेठकै निर्देशनअनुसार ट्राफिक प्रहरीले यस्ता सेवामा रोक लगाएको थियो ।...

प्रदेश स्तरीय दोस्रो चैनपुर मेयर गोल्डकप हुदै

संखुवासभा - संखुवासभाको चैनपुर नगरपालिकाले दोस्रो मेयर गोल्डकप पुरुष फुटबल प्रतियोगिता गर्ने भएको छ । चैनपुर नगरपालिकाले पत्रकार सम्मेलन गरेर प्रतियोगिता सञ्चालनबारे जानकारी दिएको हो । खेलकुद मार्फत पर्यटन, पहिचान, प्रगति र गरिमा, समृद्धी र एकताको लागी चैनपुर नगरमा भन्ने मुल नाराका साथ १ नं प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुनलागेको हो । चैत्र २३ गतेदेखि एक साता सञ्चालन हुने प्रतियोगिताका विजेता...