स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
आगामी मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि विहान १० बजेदेखि दिउँसो १ः०० बजेसम्म मनोनयन पत्र दर्ता हुँदैछ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी स्थानीय तहको सदस्य पदका लागि मनोनयन दर्ता गराउन सकिनेछ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सन्दर्भमा स्थनीय तह सदस्य उपनिर्वाचत लागि आज मनोनयन दर्ता गर्ने समय तोकिएको थियो ।
मनोनयन दर्ताका लागि नेपाली नागरिकताको प्रमणपत...