भूमिकाको ‘वनचरी’ सार्वजनिक
काठमाडौं -भूमिका सुब्बाको शब्द रहेको गीत ‘वनचरी’ सार्वजनिक भएको छ। साजन राइको संगीत रहेको गीतलाई एलिना चौहानको स्वर रहेको छ । पछिल्लो समय म्युजिक भिडियोमा सर्वाधिक रुचाइएकी लक्ष्मी वर्देवाले जीवन्त अभिनय गरेकी छन् ।
किरण चाम्लिङले निर्देशन गरेको भिडियोलाई छायांकन भुपेन्द्र तुम्बाहाङफेले गरेका छन् भने सम्पादन अनिल रानाले गरेका हुन् ।
सुब्बाले यसअघि तीनवटा गीती एल्बम ल्याइसकेकी छन्। उनका ...