गौरब राइको ‘बा आमा’ सार्वजनिक

गौरब राइको ‘बा आमा’ सार्वजनिक
काठमाडौं – गौरब राइको स्वरमा रहेको ‘बा आमा’ बोलको गीत सार्वजनिक भएको छ ।जोया श्रेष्ठको शब्द रहेको छ भने संगीत पुष्पन प्रधानको र एरेञ्ज र मिक्सिङ देबेश राइको रहेको छ । अनिल कटवालको निर्देशन, छायांकन रसम्पादन रहेको भिडियोमा राधा श्रेष्ठ, रिजन परियार,लम्मीनाथ तिमिल्सिना,रन्तमान आसु, आसुष्तोष् राई, किरात बिन्द्र र सेबिता अधिकारीको अभिनय रहेको छ।भिडियो https://www.youtube.com/watch?v=MBOz2OBR...

सोनिया र जोनको ‘पछ्यौँरी ढाकाकै’ सार्वजनिक

सोनिया र जोनको ‘पछ्यौँरी ढाकाकै’ सार्वजनिक
काठमाडौं – सुनिता थेगिम र सुवास मगरको स्वरमा पुर्बेली भाकामा रहेको ‘पछ्यौरी ढाकाकै’ बोलको गीत सार्वजनिक भएको छ । खगेन्द्र पन्धाक लिम्बूको शब्दर संगीत रहेको छ भने एरेञ्ज श्याम लिम्बू (रिजन) को र मिक्सिङ कुमार सानु पुनले गरेका हुन् । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा सोनिया लिम्बू, जोन पुलामी मगर, किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो आदिको अभिनय रहेको छ । छायांकन साथै सम्पा...

गीतकार नाकिहो राईको शब्दमा ‘यो जीन्दगी’ सार्वजनिक

गीतकार नाकिहो राईको शब्दमा ‘यो जीन्दगी’ सार्वजनिक
काठमाडौं – गीतकार नाकिहो राइको शब्दमा ‘यो जीन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । दीपा सुहाङको स्वरमा रहेको उक्त गीतमा मोडल विशाल तिम्राहाङ राई र शशिका राईको अभिनय रहेको छ भने संगीत एकान्त आङदेङबेको रहेको छ । इशक जबेगूले निर्देशन तथा छायाँकन गरेका हुन् । स्थायी घर खोटाङ भएका राइ हाल प्रबासमा बसेर पनि गीत संगीतलाई अति माया गर्ने राइका हाल सम्म एक दर्जन भन्दा बढी गीत बजारमा आइसकेका छन् । ...

सुनिताको निङदोङ सार्वजनिक

सुनिताको निङदोङ सार्वजनिक
काठमाडौं - पछिल्लो समय निक्कै व्यस्त गायिका सुनिता थेगिमको स्वरमा रहेको कुलुङ्ग भाषाको गीत निङदोङ सार्वजनिक भएको छ । डा. बि. आर. कुलुङको शब्द रहेको गीतमा संगीत ,एरेञ्ज क्षितिज कुलुङले गरेका छन् ।क्षितिज कुलुङको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा पर्शु लिम्बू र निर्मल लिम्बूको छायांकन रहेको छ भने सम्पादन बि बी लिम्बूले गरेका हुन् । । भिडियो……………….. https://www.yout...

काठमाडौंमा १६ हजार सक्रिय संक्रमित : आइसीयूमा बेड नहुँदा संक्रमित आकस्मिक कक्षमा

काठमाडौंमा १६ हजार सक्रिय संक्रमित : आइसीयूमा बेड नहुँदा संक्रमित आकस्मिक कक्षमा
काठमाडौं - उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आईसीयूमा भर्ना भइरहेका छन्।  हरेक दिन भेण्टिलेटर र आईसीयूका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा झार्ने गरिएको र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार गरिँदै आइएको अस्पताल निर्देशक डा. सागर राजभण्डारीले बताए।  उनका अनुसार ब...

सीता र दुर्गाको ‘सेमसेम्लुङ’ पाःलम सार्वजनिक

सीता र दुर्गाको ‘सेमसेम्लुङ’ पाःलम सार्वजनिक
काठमाडौं - सुमधुर आवाजकी धनि लोकप्रिय गायिका सिता सिंघक लिम्बू र गायक दुर्गा लङवा लिम्बूको स्वरमा रहेको लिम्बू संस्कृतिमा आधारित पाःलाम ‘सेमसेम्लुङ’ सार्वजनिक भएको छ । भिडियोमा सुशिला बेघा ताप्मादेनको ड्रेसमा सजिएकोे गायिका सिता सिंघक लिम्बू र दुर्गा लङवा लिम्बूलाई देख्न सकिन्छ । दुर्गा लङवा लिम्बूको शव्द संकलनमा सरस्वता सिंघक लिम्बू (चारकुने कान्छी)को लय संकलन रहेको पाःलाम ‘सेमसेम्लुङ’...

हेमन्ताको रिमिक्स ‘डाली डाली फूल फूल्यो’

हेमन्ताको रिमिक्स ‘डाली डाली फूल फूल्यो’
काठमाडौं - गायिका हेमन्ता राईले ‘दुई थोपा आँशु’ चलचित्रको ‘डाली डाली फूल फूल्यो’ गीतको रिमिक्स लिएर आएकी छन् । उक्त गीतमा हेमन्ता र डिजे सन्तोषले स्वर दिएका छन् भने अञ्जली लामाले मोडलिङ गरेकी छन् । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोलाई छायाँकन, निर्देशन प्रेम लामाले गरेका हुन् । पप गितहरुमा रुची राख्ने राईले हालसम्म ‘मुटु बनी’ ‘नाई–नाई’ लगायत २० भन्दा बढि गीतमा स्वर दिइसकेकी छन्। भिडियो… ...

रचना र शंकरको ‘भोटे ताल्चा’ सार्वजनिक

रचना र शंकरको ‘भोटे ताल्चा’ सार्वजनिक
काठमाडौं - रचाना रिमाल र शंकर दाहालको स्वरमा रहेको भोटे ताल्चा बोलको गीत सार्वजनिक भएको छ । गीतमा शिशिर भण्डारीका साथमा लक्ष्मण अिधकारी, स्मृति श्रेष्ठ, एलिशाा श्रेष्ठ, श्रद्धा गौतम, सँचिता पाँचकोटी, आकंक्षा तामाङ र सबिता राना आदिको अभिनय रहेको छ । दिपकराज पाठकको शव्द र बिपिन आचार्यको सँगीतबद्ध रहेको गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेका हुन् । डिन्सन शाहले सम्पादन गरेको भिडियोल...

थिरज राइको ‘उदासी बनुला भन्थे’

थिरज राइको ‘उदासी बनुला भन्थे’
काठमाडौं - गायक थिरज राईको स्वरमा रहेको गीत ‘उदासी बनुँला भन्थे’ सार्वजनिक भएको छ । उक्त गीतमा घनश्याम राईको शब्द रहेको छ भने गायक स्वंमको संगीत र एरेन्ज छ । एसबी मुस्कानको रेकर्डिङ र किशोर थापाको मिक्सिङ रहेको छ । जोन पुलामी मगर,अनिता थापा,अशोक लिम्बु र अंशु गर्बुजा आदिको अभिनय रहेको भिडियोमा तपस्या गरेर बसेको एउटा मान्छेलाई आफ्नो माया जालमा पारेर आफूतिर आकर्षित गर्न सफल भएको साथै माया...

बालगायक अग्रज भट्टराइको पाचौँ कोशेली ‘नभाग पुतली’

बालगायक अग्रज भट्टराइको पाचौँ कोशेली ‘नभाग पुतली’
काठमाडौं - बालगायक अग्रज भट्टराईको स्वरमा ‘नभाग पुतली’ बोलको गीत सार्वजनिक भएको छ। डा. कृष्णहरि बरालको शब्द रहेको गीतमा प्राज्ञ तथा वरिष्ठ गायक शान्तिराम राईले संगीत भरेका छन्। गायक अग्रजको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा पुतली कसरी राम्रो बन्यो भनेर प्रश्न गरेका छन्। साथै पुतली र मानव बीचको प्रेम सम्बन्धका बारेमा चर्चा छ। सानै उमेरदेखि संगीतमा रुची राख्ने अग्रज बहुप्...