सोनिया र जोनको ‘पछ्यौँरी ढाकाकै’ सार्वजनिक

काठमाडौं – सुनिता थेगिम र सुवास मगरको स्वरमा पुर्बेली भाकामा रहेको ‘पछ्यौरी ढाकाकै’ बोलको गीत सार्वजनिक भएको छ । खगेन्द्र पन्धाक लिम्बूको शब्दर संगीत रहेको छ भने एरेञ्ज श्याम लिम्बू (रिजन) को र मिक्सिङ कुमार सानु पुनले गरेका हुन् । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा सोनिया लिम्बू, जोन पुलामी मगर, किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो आदिको अभिनय रहेको छ । छायांकन साथै सम्पा...

सुनिताको निङदोङ सार्वजनिक

काठमाडौं - पछिल्लो समय निक्कै व्यस्त गायिका सुनिता थेगिमको स्वरमा रहेको कुलुङ्ग भाषाको गीत निङदोङ सार्वजनिक भएको छ । डा. बि. आर. कुलुङको शब्द रहेको गीतमा संगीत ,एरेञ्ज क्षितिज कुलुङले गरेका छन् ।क्षितिज कुलुङको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा पर्शु लिम्बू र निर्मल लिम्बूको छायांकन रहेको छ भने सम्पादन बि बी लिम्बूले गरेका हुन् । । भिडियो……………….. https://www.yout...

हेमन्ताको रिमिक्स ‘डाली डाली फूल फूल्यो’

काठमाडौं - गायिका हेमन्ता राईले ‘दुई थोपा आँशु’ चलचित्रको ‘डाली डाली फूल फूल्यो’ गीतको रिमिक्स लिएर आएकी छन् । उक्त गीतमा हेमन्ता र डिजे सन्तोषले स्वर दिएका छन् भने अञ्जली लामाले मोडलिङ गरेकी छन् । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोलाई छायाँकन, निर्देशन प्रेम लामाले गरेका हुन् । पप गितहरुमा रुची राख्ने राईले हालसम्म ‘मुटु बनी’ ‘नाई–नाई’ लगायत २० भन्दा बढि गीतमा स्वर दिइसकेकी छन्। भिडियो… ...

स्वस्तिकाको ‘कसले भन्यो तिमीलाइ’

काठमाडौं – नेपाल आईडलबाट चर्चामा आएकी गायका स्वस्तिका ढकालको स्वरमा रहेको ‘कसले भन्यो तिमीलाई ’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा साहित्यकार तथा सञ्चारकर्मी अमृता नेपालको शब्द रहेको छ भने अर्जून पोखरेलले संगीत गरेका हुन् । एरेन्ज रिदम कडेल र मिक्सिङ साजन शाहको छ । गायिका स्वमंको फिचरिङ र परिकल्पना रहेको भिडियोलाई छायांकन अनिश आयु बाबाको र सम्पादन शुसिल शेसा ले गरेका हुन् । नेपाल आ...

सुनिता योङ्हाङको डेब्यु-‘लुङ्मा पहिम’ सार्वजनिक (भिडियो सहित )

काठमाडौँ - माईबेनीको मेलैमा, नआए हुन्थ्यो, आदि चर्चित गीतहरू गई सकेका तेजन लिम्बूले सुनिता योङ्हाङको साथमा 'लुङ्मा पहिम' बोलको लिम्बू गीत-भिडियो ल्याएका छन् । तेजनलाई साथ दिने सुनिता योङ्हाङको भने यो डेब्यु हो । खगेन्द्र पन्धाक लिम्बूको शब्द, सङ्गीत रेकर्ड भएको यो गीतको भिडियो निर्देशन पनि खगेन्द्र पन्धाक लिम्बूले नै गरेका हुन् । बिबी लिम्बू, पर्शुराम लिम्बू र खगेन्द्र पन्धाक लिम्बूले छायाङ्कन सम...