लकडाउनमा खुलेका पुरुष

लकडाउनमा खुलेका पुरुष
गाैरी तमू विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड–१९ को कारण यति बेला देश लकडाउनमा छ । लकडाउनले हामी फुर्सदिला भयौं । पुस्तक पढ्ने, चलचित्र हेर्ने, परिवारसँगै मीठामीठा परिकारहरू बनाएर खाने र बालबालिकाका लागि भरपूर समय दिने वातावरण लकडाउनले सिर्जित गर्‍यो । यन्त्रजस्तै भइसकेको हामी मानिसलाई मानिसजस्तै बनाइदियो । लगडाउन सुरु भइसकेपछि सामाजिक सञ्जालभरि बिस्तारै पुराना तस्बिरहरू देखिन थाले...

सामान्य गल्तीबाट ठूलो पाठ सिकिन्छ, जानौँ ठूला व्यक्तित्वबाट स्वीकारिएका गल्तीहरु

सामान्य गल्तीबाट ठूलो पाठ सिकिन्छ, जानौँ ठूला व्यक्तित्वबाट स्वीकारिएका गल्तीहरु
काठमाण्डौ, गल्ती कोबाट हुँदैन र रु संसारका सबैभन्दा सफल व्यक्तिहरुले पनि कुनै न कुनै बेला गल्ती गरेकै छन् । सामान्य मानिस होस् वा धनाढ्य व्यक्ति, उनीहरुले जीवनकालमा कुनै न कुनै गल्ती गरेकी हुन्छन् । तर आफूले गरेका गल्तीहरुबाट पाठ सिक्दै अगाडि बढ्दा नै जीवनमा सफलता प्राप्त हुन्छन् । मार्क जकरबर्ग, वारेन बफेटदेखि लिएर रतन टाटासम्मले सार्वजनिक रुपमै आफ्नो गल्तीहरु स्वीकारेका छन् । आउनुहो...