तारे होटलका क्यासिनो अनुगमन सुरु

तारे होटलका क्यासिनो अनुगमन सुरु
पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन सुरु गरेको छ। नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ । पहिलो चरणमा काठमाडौँका चार क्यासिनो अन्ना, महाजोङ, क्यासिनो हयात र मल्ल होटलको बेलिज क्यासिनो अनुगमन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभयो । बाँकी क्यासिनो पनि क्रमशः अनुगमन...

एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट: नेपाल र मलेसियाबीचकाे सेमिफाइनल खेलमा वर्षाकाे सम्भावना

एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट: नेपाल र मलेसियाबीचकाे सेमिफाइनल खेलमा वर्षाकाे सम्भावना
नेपाली यू-१९ क्रिकेट टिमले सोमबार मलेसियासँग सेमिफाइनल खेल खेल्दैछ । तर मलेसियामा आइतबार बिहानदेखि भारी वर्षाका कारण टिमलाई एसीसीले दिएको समयसम्म पनि वर्षा नरोकिएपछि नेपाली टिमले जिममा नै सामान्य फिटनेश गरे । ब्याटिङ र बलिङ गरी दुई भागमा विभाजन गरिएको थियो । ब्याटिङ गर्ने खेलाडीलाई एक समूहमा र बलिङ गर्नेलाई अर्को समूहमा विभाजन गरेर एक-एक घण्टा जिम गराइएको थियो । मलेसियाको मौसमको भर नहुने भएकाले...

‘पिपुल्स च्वाइस अवार्ड’का लागि सन्दीप, महेश्वर र सावित्रा मनोनयनमा

‘पिपुल्स च्वाइस अवार्ड’का लागि सन्दीप, महेश्वर र सावित्रा मनोनयनमा
काठमाडौं - पल्सर स्पोर्ट्स अवार्ड २०७५ अन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि पाँच खेलाडी मनाेनयनमा परेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार खेलाडीको मनोनयन सार्वजनिक गरेको हो। अवार्डका लागि क्रिकेटर सन्दीप लामिछाने, फुटबल खेलाडी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल र शारीरिक सुगठनका महेश्वर महर्जन पनि मनोनयनमा परेका छन्। मनोनयनमा प...

रियल मड्रिडले नेयमारलाई २०० मिलियन युरो तिरेर ल्याउने !

रियल मड्रिडले नेयमारलाई २०० मिलियन युरो तिरेर ल्याउने !
काठमाडौं - पेरिस सेन्ट जर्मन र नेयमार अहिले निकै अस्थिर अवस्थामा छन् । पिएसजीले नेयमारलाई २ वर्षअभि बार्सिलोनाबाट रेकर्ड २२० मिलियन युरो तिरेर ल्याएको थियो । यद्यपि पिएसजी आएपछि नेयमारले विश्व्का उत्कृष्ट खेलाडीको उचाइमा आफूलाई उभ्याउन सकेनन् । अहिले उनी रियल मड्रि जान इच्छुक छन् । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज नेयमारलाई अनुबनध गर्ने ‘मिसन’मा छन् । नेयमारको खेल क्षमताले मात्र नभइ उनको ठूलो पर...

बार्सिलोनाले ल्याउन चाहेका २ प्रमुख खेलाडीले बार्सा आउन मानेनन्, रियल मड्रिड जाने चाहना

बार्सिलोनाले ल्याउन चाहेका २ प्रमुख खेलाडीले बार्सा आउन मानेनन्, रियल मड्रिड जाने चाहना
काठमाडौं - च्याम्पियन्स लिगमा अप्रत्याशित हार व्यहोरेको बार्सिलोनाले अहिलेसम्म त्यो शोक बिर्सिन सकेको छैन । यो ठूलो असफलतापनि बार्साले अहिले टिममा ठूलो परिवर्तन गर्ने तयारी गरेको छ । अहिले बार्साले सबैभन्दा धेरै महत्व लेफ्ट ब्याक र मिडफिल्ड पोजिसनलाई सबैभन्दा धेरै महत्व दिएको छ । यसका लागि बार्साले लियोनका दुई खेलाडी फरल्याण्ड मेण्डी र ट्याङगुइ डोम्बेलेलाई लक्ष्य बनाएको फक्स स्पोर्टसले जनाएको थियो...

क्यारेबियन प्रिमियर लिग क्रिकेटको ड्राफ्टमा नेपालका ४ जना खेलाडी

क्यारेबियन प्रिमियर लिग क्रिकेटको ड्राफ्टमा नेपालका ४ जना खेलाडी
क्यारेबियन प्रिमियर लिग क्रिकेटको ड्राफ्टमा नेपालका सन्दीप लामिछानेसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहित पौडेल परेका छन् । ड्राफ्टमा परेका खेलाडीहरुको छनोट ६ टिमले २२ मे मा अन्तिम छनोट गर्नेछन् । ड्राफ्टमा २१ देशका ५३६ खेलाडी छन् । उनीहरुबाट ६ टिमले खेलाडी छनोट गर्ने छन् । जसमा १७९ खेलाडी वेस्ट इन्डिजका छन् भने ३५७ विदेशी खेलाडी छन् । हालै आईपीएल खेलेर फर्किएका सन्दीपले अब विदेशी लिग खेल्द...

आफ्ना खेलाडीको चमत्कार पत्याउनै सकेनन् लिभरपुलका कोचले, खेलपछि यसो भने

आफ्ना खेलाडीको चमत्कार पत्याउनै सकेनन् लिभरपुलका कोचले, खेलपछि यसो भने
एजेन्सी - बार्सिलोनामाथि ऐतिहासिक पुनरामगन गर्दै च्यापिम्यन्स लिग फुटबलको फाइनलमा स्थान बनाएको लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले आफू टिमका खेलाडीको प्रदर्शनबाट अभिभूत भएको बताएका छन् । खेलपछि टिमका खेलाडीहरु आफूले पूरा गरेको ऐतिहासिक यात्राको उत्सव मनाउँदा आँसु रोक्न नसक्ने अवस्थामा पुगेको क्लोपले बताएका हुन् । पहिलो लेगमा ३–० ले पराजित भएको लिभरपुलले मंगलबार राति भएको दोस्रो लेगमा ४–० को जित नि...

कीर्तिपुर मैदानमा नेपालले अमेरिका र ओमानसँग सिरिज खेल्ने

कीर्तिपुर मैदानमा नेपालले अमेरिका र ओमानसँग सिरिज खेल्ने
काठमाडौं - नेपालले आईसीसी विश्व कप छनोट लिग २ अन्तर्गत त्रिदेशीय सिरिज खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाली क्रिकेट टोलीले घरेलु मैदान कीर्तिपुरमा अमेरिका र ओमानसँग खेल्नेछ । नेपालको यस खेल आगामी वर्ष फेब्रुअरी ५ देखि १२ तारिखसम्म सञ्चालन हुनेछ । नेपालले एक दिवसीय सिरिज आयोजना गर्न लागेको पहिलो पटक हो । साढे दुई वर्षसम्म ...

च्याम्पियन्स लिगः लिभरपुलका सलाह खेल्न नसक्ने, बार्सिलोनालाई फाइनल पुग्न सुनौलो अवसर

च्याम्पियन्स लिगः लिभरपुलका सलाह खेल्न नसक्ने, बार्सिलोनालाई फाइनल पुग्न सुनौलो अवसर
काठमाडौँ - च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लिग अगाडि लिभरपुललाई ठुलो झट्का लागेको छ । गत शनिवार न्युक्यासलविरुद्धको खेलमा घाइते भएका लिभरपुलका मोहमद सलाह बार्सिलोनाविरुद्धको सो खेलमा नखेल्ने भएपछि लिभरपुल ब्याकफुटमा आएको छ । लिभरपुलका म्यानेजर जर्गन क्लोपले बार्सिलोनाविरुद्धको खेलमा सलाह नखेल्ने जानकारी दिएका हुन् । पहिलो लिगमा बार्सिलोनासँग ३-० ले पराजित भएको लिभरपुल च्याम्पियन्स लिगको फाइ...

राष्ट्रियसभा बैठकद्वारा खेलकूद विधेयक प्रस्ताव स्वीकृत

राष्ट्रियसभा बैठकद्वारा खेलकूद विधेयक प्रस्ताव स्वीकृत
काठमाडौँ - राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक,२०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ ।  बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । सो विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री विकले स्वच्छ र अनुशासित खेलाडी उत्पादन गरी देशको गरिमालाई अन्तरराष्ट्रियस्तरमा पु¥याउन राष्ट्र तथा खेलक्ष...