१३औँ साग समापन आज, विजेता नेपाली खेलाडीलाई ‘डबल’ सम्मान (तालिकासहित)

१३औँ साग समापन आज, विजेता नेपाली खेलाडीलाई ‘डबल’ सम्मान (तालिकासहित)
काठमाण्डौ, १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को आज (मंगलबार) समापन हुँदैछ । समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्ने भएका छन् । दशरथ रंगशालामा हुने समापन समारोहलाई प्रधानमन्त्री ओलीले नेपाली र अंग्रेजी भाषामा १ घन्टा ३० मिनेट सम्बोधन गर्ने छन् । यसैगरी समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ...

चेलीले चम्काएको साग

चेलीले चम्काएको साग
काठमाडौं - एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले दशरथ रंगशालामा गत मंगलबार इतिहास रचिन्। उनी दक्षिण एसियाली खेलकुद (साग)को इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन्। सागको १० हजार मिटर दौडमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको रेकर्ड पनि उनकै नाममा रह्यो। यसअघि सागको एथलेटिक्समा भारतीय र श्रीलंकाली खेलाडीको दबदबा थियो। यसपटक सन्तोषीले त्यो दबदबा तोडिन्। सन्तोषील...

१३औं साग : महिला क्रिकेटमा नेपाल पराजित

१३औं साग : महिला क्रिकेटमा नेपाल पराजित
१३औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल श्रीलङ्कासँग पराजित भएको छ ।  पोखरा रङ्गशालामा शुक्रबार सम्पन्न लिग चरणको अन्तिम खेलमा श्रीलङ्कासँग ४१ रनले पराजित भएपछि नेपाल फाइनल प्रवेशमा असफल भएको छ । टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११८ रन जोडेका थियो । जीतका लागि ११९ रनको मध्यमस्तरको लक्ष्य पाएको नेपालले निर...

इस्टोनियामाथि नेदरल्यान्ड्सको शानदार जित

इस्टोनियामाथि नेदरल्यान्ड्सको शानदार जित
युरोकप छनोट अन्तर्गत समूह चरणको खेलमा नेदरल्यान्ड्सले फराकिलो जित निकालेको छ । छनोट अन्तर्गत मंगलबार राति नेदरल्यान्ड्सले इस्टोनियालाई ५–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विज्नाल्डमले ह्याट्रिक गरे । यस्तै नाथन एन्के र म्यरोन बोअडुले एक एक गोल गरे । डेब्यु खेलाडी बोअडु नेदरल्यान्ड्सका लागि सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडी समेत चुनिए । उनले १...

यस्तो छ सन्दीप लामिछानेको नयाँ घर

यस्तो छ सन्दीप लामिछानेको नयाँ घर
क्रिकेटर सन्दीप लामिछानेले आलिसान बंगला किनेका छन्। उनले राजधानीको बुढानिलकण्ठमा झण्डै एक रोपनी क्षेत्रफलमा बनेको बंगला किनेका हुन्। अन्तराष्ट्रिय टी ट्वान्टी फ्रेन्चाइज प्रतियोगितामा सन्दीपले पछिल्लो समय लाखबाट करोडमा फड्को मारेका छन् । सन्दीप भर्खरमात्रै नयाँ घरमा सरेका हुन्। यसअघि उनको परिवार चितवनको सौराहा बस्दै आएको थियो। साढे दुई तल्ले घरको पहिलो तल्लामा डाइनिङ रुम र सिटिङ रुम छ। सन्द...

विनोदको उत्कृष्ट ब्याटिङमा नेपालले एमसिसीलाई हरायो

विनोदको उत्कृष्ट ब्याटिङमा नेपालले एमसिसीलाई हरायो
विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई पराजित गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको एकदिवसीय खेलमा नेपालले एमसिसीलाई ५ विकेटले पराजित गरेको हो। पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्र मल्लले खेलमा पहिलो पटक कप्तानी गरेका थिए। एमसिसीले दिएको २०२ रनको लक्ष्य नेपालले ३७.३ ‌ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। ...

रेस्लिङमा महिलाको क्रेज बढ्दो (फोटो फिचर)

रेस्लिङमा महिलाको क्रेज बढ्दो (फोटो फिचर)
काठमाडौं - विजया- दशमीको अवसरमा नेपाल महिला रेस्लिङ फाउण्डेसनद्धारा आयोजित रेस्लर महिलाहरूको अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त सम्पन्न भएको छ । पछिल्लो समय नेपाली दर्शकलाई रेस्लिङको मजा चखाउन लागिपरेका छन् भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) । रेस्लिङमा लाग्न चाहने नेपाली पुरुषसमेत अत्यन्तै थोरै भएका बेला महिला रेस्लरका रूपमा क्रियाशील युनिका र जुरेलीप्रतिको आकर्षण बढ्दो छ...

बार्सिलोनाको सानदार जित

बार्सिलोनाको सानदार जित
लुईस स्वारेजले दुई गोल गरेको खेलमा साविक विजेता बार्सिलानाले स्पेनिस ला लिग फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५–२ गोलले हरायो । बार्सिलोनाको जितमा लुईस स्वारेजले दुई, अन्शु फाती, डी जोङ र जेरार्ड पीकेले एक एक गोल गरे । भ्यालेन्सियाका लागि केभिन गामिरो र म्याक्सी गोमेजले एक एक गोल गरे । पहिलो रोजाईमा परेको बार्सिलोनाका १६ बर्षीय फा...

रोनाल्डोलाई स्पेनमा ‘मार्सा लिजेन्ड अवार्ड’

रोनाल्डोलाई स्पेनमा ‘मार्सा लिजेन्ड अवार्ड’
पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई स्पेनको प्रतिष्ठित ‘मार्सा लिजेन्ड अवार्ड’ प्रदान गरिएको छ । सोमबार राति आयोजित विशेष समारोहबीच रोनाल्डोलाई यस अवार्ड प्रदान गरिएको हो । स्पेनको चर्चित पत्रिका मार्काले उत्कृष्ट खेलाडीलाई यस अवार्डबाट सम्मान गर्ने गर्दछ । इटालियन क्लब युभेन्ट्समा खेलिरहेका रोनाल्डोलाई यसपटक स्पेनमा अवार्ड दिएपछि रियल म्याड्रिडका उनका सर्मथक खुशीले गदगद भएका छन् । र...

कतारसँग चार विकेटले पराजित, पहिलो खेलमा नै नेपाललाई झड्का

कतारसँग चार विकेटले पराजित, पहिलो खेलमा नै नेपाललाई झड्का
आईसीसी टी–२० विश्वक्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले स्तब्ध बनेको छ । छनौटमा वरियाताको आधारमा नेपाल सबैभन्दा बलियो टोली हो । नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय २३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो । कतारलाई जीत दिलाउन इनमाम उल हकले सर्वाधिक ४१ रनको योगदान दिए भने कमरान खानले २२ रन बनाए । त्यस्तै, नोउमान सरवारले नटआउट र...