हिरो गोल्डकपः उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
काठमाडौं – भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप उपाधिका आज (शुक्रबार) साँझ नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणको अन्तिम खेलमा नेपालले बलियो टोली इरानलाई ३–० गोलले हराएर फाइनलमा पुगेको हो । म्यानमारले आयोजक भारतलाई २–० गोलले पराजित गरेपछि नेपालको फाइनल यात्रा सम्भव भएको थियो ।
लिग चरणमा सबै खेल जितेको म्यानमार समूह विजेता बन्यो । दुई जित र एक हार खेपेको नेपालले उपविजेताको रुपमा फाइनल...