सोल्टी होटेलको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कति छ नगद र बोनस सेयर

काठमाण्डौ, सोल्टी होटेल लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ । सोल्टी होटेलले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल २६.३१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । जसमा चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने १ करोड ९ लाख ९० हजार १३१ कित्ता बोनस सेयर र ११.३१ प्रतिशतले हुन आउने ८ करोड २९ लाख ८ हजार २ रुपैयाँबराबरको नगद लाभांश रहेको छ...

हिमाल दोलखा हाइड्रोपावरको आईपीओमा पर्याप्त आवेदन परेन, आजबाट संस्थापक र सञ्चालकका लागि खुला

काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको जारी गरेको आईपीओमा पूरै खरिद आवेदन नपरेपछि आज आइतबारदेखि संस्थापक र सञ्चालकका लागि आवेदन खुला गरिएको छ । कम्पनीको गत असार २५ गतेदेखि ७६ करोड ७२ लाख २१ हजार रुपैयाँबराबरको आईपीओमा खरिद आवेदन दिने खुला गरेको थियो । जसअनुसार साउन २४ गते शुक्रबार आवेदन दिने अन्तिम दिन रहेको थियो । तर सम्पूर्ण सेयरका लागि आवेदन प्राप्त नभएपछि कम्पनीले संस्थापक से...

सेयरमा लगानी गर्दा जान्नैपर्नै ४८ मन्त्र

काठमाण्डौ, विलियम ओनिल्सको किताब ‘ट्वान्टी फोर एसेनसियल लेसन्स फर इन्भेष्टमेन्ट सक्सेस’मा स्टक मार्केटमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि निकै धेरै उपयोगी टिप्सहरु दिइएको छ । यही किताबको अध्ययनपछि हामीले तपाईंलाई किताबको निश्कर्षको रुपमा ४८ वटा निकै उपयोगी सेयर लगानीका टिप्स तयार गरेका छौ । बिजशाला टिमको विचारमा यो किताबको मुख्य विशेषता भनेको हरेक प्रस्तुतीको सामान्यीकरण पनि हो । विलि...

सेयरमा सानो लगानीबाट यसरी बन्न सकिन्छ मालामाल !

काठमाण्डौ, सेयरबाट ठूलो कमाईका लागि ठूलै लगानी चाहिन्छ भन्ने हुँदैन । यदि तपाईको लगानी रणनीति सही छ भने सानो लगानीबाट समेत ठूलो कमाई संभव हुन्छ । यसका लागि सेयर सबैभन्दा सही ठाउँ हो । जहाँ नियमित रुपमा सानो–सानो रकम लगानी गर्नुभयो भने त्यसको रिटर्न राम्रो प्राप्त हुन्छ । हुन त सेयर बजारमा जोखिम पनि बढी हुन्छ, तर जोखिमसँगै कमाईको मौका समेत अधिक हुन्छ । यसकारण प्रत्येक महिना सानो–सानो लगानी गर्...