मेस्सी र स्वारेजको गोलमा बार्सिलोना विजयी

मेस्सी र स्वारेजको गोलमा बार्सिलोना विजयी
काठमाडौँ - स्टार स्ट्राइकर कप्तान लियोनल मेस्सी र स्वारेज चम्किएपछि स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलोनाले गेटाफेलाई २–१ गोलले हराएको छ । गेटाफेको घरेलु मैदानमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा सबै गोल पहिलो हाफमा सम्भव भएको थियो ।  खेलमा बार्सिलोनाले मेस्सीको गोलमा खाता खोलेको थियो । मेस्सीले २०औं मिनेटमा गोल गर्दै बार्सिलोनाको उत्साह बढाए । ३९औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बा...

सुनखानीमा दुर्घटना हुँदा ३० जनाको मृत्यु

सुनखानीमा दुर्घटना हुँदा ३० जनाको मृत्यु
अफगानिस्तानको पूर्वोत्तर प्रान्तमा सुनखानीमा आइतबार भएको दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको अफगान अधिकारीहरुले जनाएका छन् ।  बडाखसान प्रान्तको कोहिस्तान जिल्लामा भएको उक्त दुर्घटनामा अरु सात जना गम्भीर घाइते भएका जिल्ला गर्भनर मोहम्मद रुस्तम राघीले बताउनुभयो ।  स्थानीय गाउँलेहरुले सुन खोजी गर्न नदी किनारामा झण्डै २०० फिट गहिरो खाडल खनेका थिए । मानिसहरु भित्र काम गरिरहेको सम...

मलेसियाका राजाले गद्दी त्याग गरेको घोषणा

मलेसियाका राजाले गद्दी त्याग गरेको घोषणा
मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको राजप्रासाद अधिकारीहरुले आइतबार बताएका छन् । यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अडकलबाजी समाप्त भएको छ ।  मलेसियाली राजाले रुसी पूर्व सुन्दरीसँग विवाह गरेको अनुमान पनि गरिएको छ ।  मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो । राजप्रासाद ...