सोल्टी होटेलको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कति छ नगद र बोनस सेयर

काठमाण्डौ, सोल्टी होटेल लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ । सोल्टी होटेलले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल २६.३१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । जसमा चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने १ करोड ९ लाख ९० हजार १३१ कित्ता बोनस सेयर र ११.३१ प्रतिशतले हुन आउने ८ करोड २९ लाख ८ हजार २ रुपैयाँबराबरको नगद लाभांश रहेको छ...

स्रोत नखुलेको रु. १५ करोडको सम्पत्तिमा मालपोतका नासुसहित नौजनाविरुद्ध मुद्दा

काठमाण्डौ, सरकारी जागिरमा प्रवेश गर्ने भनेकै नागरिकलाई सरल र सहज सेवाका लागि हो । नागरिकको सेवा गरेबापत राज्यले कर्मचारीलाई तलब सुविधा दिएको हुन्छ । तर, सरकारी सेवामा रहँदा पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउन लाग्नेलाई नेपाली समाजले ‘पाप’ गरेको ठान्छ । यस्तै भएको छ मालपोत कार्यालय सिमरामा कार्यरत नायब सुब्बा मदनप्रसाद गुप्तालाई । राज्यले दिएको तलब सुविधाभन्दा गलत काम गरी अकुत सम्पत्ति थुपार...

स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

आगामी मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि विहान १० बजेदेखि दिउँसो १ः०० बजेसम्म मनोनयन पत्र दर्ता हुँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी स्थानीय तहको सदस्य पदका लागि मनोनयन दर्ता गराउन सकिनेछ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सन्दर्भमा स्थनीय तह सदस्य उपनिर्वाचत लागि आज मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । मनोनयन दर्ताका लागि नेपाली नागरिकताको प्रमणपत...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदी मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ । चाँदी सोमबार ८७० रुपैयाँमा कारोबार भएकोमा मंगलबार तोलामा ८६५ मा कारोबार भएको महासंघले जनाएको छ।

हाइवेमा गाडी चलाउँदा यी ५ गल्ती कहिल्यै नगर्नु, नत्र हुन सक्छ ठूलो दुर्घटना

काठमाण्डौ । नेपालका सडकहरु त्यति सुरक्षित छैनन् । अझै हाइवेमा गाडी चलाउन निकै जोखिमपूर्ण रहेको छ । ट्राफिक नियमको उल्लंघनसँगै जथाभावी गाडी चलाउँदा बर्सेनि थुप्रैले ज्यान गुमाउँदै आएका छन् भने थुप्रै अंगभंग भएर बाँचेका छन् । विशेषगरी हाइवेमा ड्राभिङ गर्दा हामी ट्राफिक जामको टेन्सनबाट मुक्त हुन्छौँ तर ओभर स्पिड र ओभरटेकजस्ता केही गल्तीले ठूलो दुर्घटनालाई निम्तो दिइरहेका हुन्छौँ । यदि तपाइँ हाइवे...

हुवावेद्वारा एसियाली मुलुकहरुमा फाइभ–जी पूर्वाधार विस्तार गर्ने घोषणा

काठमाण्डौ । चीनको विशाल दूरसंचार कम्पनी हुवावेले दक्षिणपूर्वी एसियाली मुलुकहरुमा तिब्र गतिको फाइभ –जी पूर्वाधार विस्तार गर्न तयार रहेको आइतबार घोषणा गरेको छ । बेइजिङका लागि जासूसीको आरोप लगाइरहेको अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै हुवावेले नयाँ योजना अघि सारेको हो । अमेरिका–चीन व्यापार युद्धमा मुख्य सरोकारको केन्द्रमा रहेको प्रविधिकै विषयका कारण दुबै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानम...

सुनकोशीमा खस्यो काठमाडौं आउँदै गरेको बस, कम्तीमा १० जनाको मृ *त्यु (अपडेट)

दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटे नजिकै दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सवा १ बजे सुनकोशी नदीमा खसेको हो। डिएसपी माधव काफ्लेले दिएको जानकारी अनुसार घटनास्थलमा दस जनाको शव फेला परेको छ।  अहिले नेपाल प्रहरी, सशस...

हिमाल दोलखा हाइड्रोपावरको आईपीओमा पर्याप्त आवेदन परेन, आजबाट संस्थापक र सञ्चालकका लागि खुला

काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको जारी गरेको आईपीओमा पूरै खरिद आवेदन नपरेपछि आज आइतबारदेखि संस्थापक र सञ्चालकका लागि आवेदन खुला गरिएको छ । कम्पनीको गत असार २५ गतेदेखि ७६ करोड ७२ लाख २१ हजार रुपैयाँबराबरको आईपीओमा खरिद आवेदन दिने खुला गरेको थियो । जसअनुसार साउन २४ गते शुक्रबार आवेदन दिने अन्तिम दिन रहेको थियो । तर सम्पूर्ण सेयरका लागि आवेदन प्राप्त नभएपछि कम्पनीले संस्थापक से...

हदबन्दी बढीको जग्गा जफत गरिँदै

सरकारले मुलुकभर उद्योग, प्रतिष्ठान, शिक्षण संस्थान, कम्पनी, संस्था या व्यक्तिका नाममा गैरकानुनी रुपमा लुकाएर राखिएको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने तयारी सुरु गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यस्ता गैरकानुनी जग्गा सरकारका नाममा ल्याउने भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गरेको छ । विधेयक प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रो...

सुष्मा स्वराजको सम्झनामा भुटानका राजाद्वारा प्रर्थनासभा आयोजना, सम्झनामा हजार दियो बालियो

एजेन्सी । भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजलाई श्रद्धान्जली दिदैं भूटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले एक मठमा प्रर्थनासभा आयोजना गरेका छन् । विहिबार भएको सभामा सुष्माको तस्वीरको अघि घ्यूको हजार दियो जलाइएको थियो । राजा जिग्मेले भारतीय सरकार र सुष्माको परिवारलाई शोक सन्देश पनि पठाएका छन् । सुष्माको निधन अगस्ट ७ को रात दिल्लीमा भएको थियो । भूटानका राजाले सुष्मा विदेश मन्त्री ह...