सोनिया र जोनको ‘पछ्यौँरी ढाकाकै’ सार्वजनिक

काठमाडौं – सुनिता थेगिम र सुवास मगरको स्वरमा पुर्बेली भाकामा रहेको ‘पछ्यौरी ढाकाकै’ बोलको गीत सार्वजनिक भएको छ । खगेन्द्र पन्धाक लिम्बूको शब्दर संगीत रहेको छ भने एरेञ्ज श्याम लिम्बू (रिजन) को र मिक्सिङ कुमार सानु पुनले गरेका हुन् । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा सोनिया लिम्बू, जोन पुलामी मगर, किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो आदिको अभिनय रहेको छ । छायांकन साथै सम्पा...

सुनिताको निङदोङ सार्वजनिक

काठमाडौं - पछिल्लो समय निक्कै व्यस्त गायिका सुनिता थेगिमको स्वरमा रहेको कुलुङ्ग भाषाको गीत निङदोङ सार्वजनिक भएको छ । डा. बि. आर. कुलुङको शब्द रहेको गीतमा संगीत ,एरेञ्ज क्षितिज कुलुङले गरेका छन् ।क्षितिज कुलुङको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा पर्शु लिम्बू र निर्मल लिम्बूको छायांकन रहेको छ भने सम्पादन बि बी लिम्बूले गरेका हुन् । । भिडियो……………….. https://www.yout...

हेमन्ताको रिमिक्स ‘डाली डाली फूल फूल्यो’

काठमाडौं - गायिका हेमन्ता राईले ‘दुई थोपा आँशु’ चलचित्रको ‘डाली डाली फूल फूल्यो’ गीतको रिमिक्स लिएर आएकी छन् । उक्त गीतमा हेमन्ता र डिजे सन्तोषले स्वर दिएका छन् भने अञ्जली लामाले मोडलिङ गरेकी छन् । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोलाई छायाँकन, निर्देशन प्रेम लामाले गरेका हुन् । पप गितहरुमा रुची राख्ने राईले हालसम्म ‘मुटु बनी’ ‘नाई–नाई’ लगायत २० भन्दा बढि गीतमा स्वर दिइसकेकी छन्। भिडियो… ...

स्वस्तिकाको ‘कसले भन्यो तिमीलाइ’

काठमाडौं – नेपाल आईडलबाट चर्चामा आएकी गायका स्वस्तिका ढकालको स्वरमा रहेको ‘कसले भन्यो तिमीलाई ’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा साहित्यकार तथा सञ्चारकर्मी अमृता नेपालको शब्द रहेको छ भने अर्जून पोखरेलले संगीत गरेका हुन् । एरेन्ज रिदम कडेल र मिक्सिङ साजन शाहको छ । गायिका स्वमंको फिचरिङ र परिकल्पना रहेको भिडियोलाई छायांकन अनिश आयु बाबाको र सम्पादन शुसिल शेसा ले गरेका हुन् । नेपाल आ...

सुनिताको ‘तिम्रो मुटुमा’ सार्वजनिक

काठमाडौं - पछिल्लो समय एक पछि अर्को गीतहरु दिन सफल सुमधुर आवाजकी धनी सुनिता थेगिम लिम्बूको ‘तिम्रो मुटुमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियो रिदम फिल्म च्यानलबाट रिलिज गरिएको हो । उक्त गीतमा युुगल प्रेमी प्रेमीका बीचको प्रेमको भावलाई गीतमा समेटिएको छ । यस कुमारको शब्द/ संगीत रहेको छ भने विकाश मगरको छायाँकन तथा सम्पादन रहेको भिडियोमा गोङवाको निर्देशन रहेको छ। ...

सुनको मूल्य एकैदिन ११ सयले बढ्यो : तोलाको कति पुग्यो ?

काठमाडौं  - नेपाली बजारमा १० दिनदेखि ओरालो लागेको सुनको भाउ ११ सयले बढेको छ।आइतबार ४ सयले घटेर ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार तोलामा ११ सयले बढेर ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको भाउमा पनि वृद्धि भएको छ। आज चाँदी तोलाको ८६५ रुपैयाँमा किचबेच भइरहेको छ।आइतबार चाँदी  तोलाको ८४० रुपैयाँमा कारोबार भएको थियो।

हुन्डाई क्रेटाको स्पोर्ट भेरियन्ट दुई महिनापछि आउने

हुन्डाईले २०२० को अटो एक्सपोमा अल न्यू क्रेटा सार्वजनिक गर्ने अनुमान गरिएको छ । तर त्यो भन्दा पहिले भारतीय बजारमा कम्पनीले क्रेटाको स्पोर्ट भर्सन सार्वजनिक गर्ने भएको हो । हुन्डाईले फेस्टिभ सिजन सुरु हुनुअघि सेप्टेम्बरमा भारतमा क्रेटा स्पोर्ट सार्वजनिक गर्ने भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । भारतमा सार्वजनिक हुने क्रेटा स्पोर्टको डिजाइन निक्कै आकर्षक देखिएको छ । क्रेटा स्पोर्टमा अल–ब्...

हावाहुरी आयो, तर सरकार आएन !

धनगढी - सिंहदरबारलाई विदेश भ्रमण हेर्दैमा ठिक्क छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा देशैभरि बजेटको खोलो बगाइँदैछ । तर, कैलाली–कञ्चनपुरमा हावाहुरीले हजारौं घरमा क्षति पुगे पनि न सरकारको नजर पुगेको छ, न त प्रधानमन्त्री रोजगार कार्यक्रमवालाहरु नै घर बनाइदिन पुगेका छन् । बिहीबार आएको विनाशकारी हावाहुरीले कैलालीमा मात्रै दुई हजार २१६ घरमा क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले प्...

हावाहुरी अपडेटः दुईको मृत्यु , सय घाइते

धनगढी - भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो क्षति भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । कैलालीको गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा टिपरसँग से२१प ५८२१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सोही ठाउँका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी टिकापुर ...

सोल्टी होटलका अध्यक्ष प्रभाकर राणाको हृदयघातका कारण निधन

सोल्टी होटलका अध्यक्ष प्रभाकर शम्शेर जङ्गबहादुर राणाको हृदयघातका कारण निधन भएको छ। उनको उपचारका क्रममा अमेरिकाको न्यूयोर्कमा दुई दिनअघि निधन भएको हो। टाटा मोट्रसको आधिकारिक वितरक सिप्रदी ट्रेडर्सका संस्थापक रहेका राणा विगत १० महिनादेखि विरामी थिए। उनको शरीरको तल्लो ढाडमा सम्स्या आएपछि त्यसको सामान्य शल्यक्रिया गरिएको थियो तर सो शल्यक्रिया बिग्रियो। त्यसपछि दोश्रो पटक शल्यक्रिया गर्दा पनि समस्या ...