काठमाडौं – कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कार पछी हत्या भएको महिनौ हुदा पनि दोषी पत्ता सम्म लाग्न सकेको छैन । यहि बीच निर्मला हत्याकाण्डमा मुछिएका कञ्चनपुरका दिदीबहिनी बबिता र रोशनी बम सुरक्षा माग गर्दै काठमाडौं आएका छन् ।

उनीहरु काठमाडौँ आउदा आफूहरुलाई केही महिलाअधिकारकर्मीले निरन्तर धम्क्याएको उनीहरुको भनाइ छ । निर्मला पन्तको हत्या गर्नु अगाडी बम दिदिबहिनी कै घर गएको हुदा उनीहरुलाई पनि शंकाको रुपमा हेरिएको थियो । उनीहरु आफै अन्यायमा परेको र पिडित भएको दावी गर्छन । उनीहरुले त्यहि न्यायको खोजीमा काठमाडौँ आएको बताएका छन । कुराकानी हेर्नुहोस:

तपाईको प्रतिक्रिया