काठमाडौं – गौरब राइको स्वरमा रहेको ‘बा आमा’ बोलको गीत सार्वजनिक भएको छ ।
जोया श्रेष्ठको शब्द रहेको छ भने संगीत पुष्पन प्रधानको र एरेञ्ज र मिक्सिङ देबेश राइको रहेको छ ।

अनिल कटवालको निर्देशन, छायांकन रसम्पादन रहेको भिडियोमा राधा श्रेष्ठ, रिजन परियार,लम्मीनाथ तिमिल्सिना,रन्तमान आसु, आसुष्तोष् राई, किरात बिन्द्र र सेबिता अधिकारीको अभिनय रहेको छ।
भिडियो

तपाईको प्रतिक्रिया