काठमाडौं – गीतकार नाकिहो राइको शब्दमा ‘यो जीन्दगी’ बोलको गीत सार्वजनिक भएको छ ।

दीपा सुहाङको स्वरमा रहेको उक्त गीतमा मोडल विशाल तिम्राहाङ राई र शशिका राईको अभिनय रहेको छ भने संगीत एकान्त आङदेङबेको रहेको छ । इशक जबेगूले निर्देशन तथा छायाँकन गरेका हुन् ।

स्थायी घर खोटाङ भएका राइ हाल प्रबासमा बसेर पनि गीत संगीतलाई अति माया गर्ने राइका हाल सम्म एक दर्जन भन्दा बढी गीत बजारमा आइसकेका छन् ।

भिडियो…

तपाईको प्रतिक्रिया