काठमाडौं – पछिल्लो समय निक्कै व्यस्त गायिका सुनिता थेगिमको स्वरमा रहेको कुलुङ्ग भाषाको गीत निङदोङ सार्वजनिक भएको छ ।

डा. बि. आर. कुलुङको शब्द रहेको गीतमा संगीत ,एरेञ्ज क्षितिज कुलुङले गरेका छन् ।
क्षितिज कुलुङको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा पर्शु लिम्बू र निर्मल लिम्बूको छायांकन रहेको छ भने सम्पादन बि बी लिम्बूले गरेका हुन् । ।

भिडियो………………..

तपाईको प्रतिक्रिया