काठमाडौं – सुमधुर आवाजकी धनि लोकप्रिय गायिका सिता सिंघक लिम्बू र गायक दुर्गा लङवा लिम्बूको स्वरमा रहेको लिम्बू संस्कृतिमा आधारित पाःलाम ‘सेमसेम्लुङ’ सार्वजनिक भएको छ ।

भिडियोमा सुशिला बेघा ताप्मादेनको ड्रेसमा सजिएकोे गायिका सिता सिंघक लिम्बू र दुर्गा लङवा लिम्बूलाई देख्न सकिन्छ ।

दुर्गा लङवा लिम्बूको शव्द संकलनमा सरस्वता सिंघक लिम्बू (चारकुने कान्छी)को लय संकलन रहेको पाःलाम ‘सेमसेम्लुङ’ फेदापहाङमा युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

टेकेन्द्र यक्सो लिम्बूको संगीत संयोजन रहेको पाःलामको भिडियोको छायाँकन तथा सम्पादन इसाक जवेगुले गरेका हुन् ।

भिडियो….

तपाईको प्रतिक्रिया