काठमाडौं – गायिका हेमन्ता राईले ‘दुई थोपा आँशु’ चलचित्रको ‘डाली डाली फूल फूल्यो’ गीतको रिमिक्स लिएर आएकी छन् । उक्त गीतमा हेमन्ता र डिजे सन्तोषले स्वर दिएका छन् भने अञ्जली लामाले मोडलिङ गरेकी छन् । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोलाई छायाँकन, निर्देशन प्रेम लामाले गरेका हुन् ।

पप गितहरुमा रुची राख्ने राईले हालसम्म ‘मुटु बनी’ ‘नाई–नाई’ लगायत २० भन्दा बढि गीतमा स्वर दिइसकेकी छन्।

भिडियो…

तपाईको प्रतिक्रिया