काठमाडौं – रचाना रिमाल र शंकर दाहालको स्वरमा रहेको भोटे ताल्चा बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा शिशिर भण्डारीका साथमा लक्ष्मण अिधकारी, स्मृति श्रेष्ठ, एलिशाा श्रेष्ठ, श्रद्धा गौतम, सँचिता पाँचकोटी, आकंक्षा तामाङ र सबिता राना आदिको अभिनय रहेको छ ।

दिपकराज पाठकको शव्द र बिपिन आचार्यको सँगीतबद्ध रहेको गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेका हुन् । डिन्सन शाहले सम्पादन गरेको भिडियोलाई सन्तोष राजबहाकले कोरियोग्राफर गरेका हुन् ।
भिडियो….

तपाईको प्रतिक्रिया