काठमाडौं – गायक थिरज राईको स्वरमा रहेको गीत ‘उदासी बनुँला भन्थे’ सार्वजनिक भएको छ ।

उक्त गीतमा घनश्याम राईको शब्द रहेको छ भने गायक स्वंमको संगीत र एरेन्ज छ । एसबी मुस्कानको रेकर्डिङ र किशोर थापाको मिक्सिङ रहेको छ ।

जोन पुलामी मगर,अनिता थापा,अशोक लिम्बु र अंशु गर्बुजा आदिको अभिनय रहेको भिडियोमा तपस्या गरेर बसेको एउटा मान्छेलाई आफ्नो माया जालमा पारेर आफूतिर आकर्षित गर्न सफल भएको साथै माया पीरति यति शक्तिशाली हुन्छ भन्ने कुरा देखाउन खोजिएको छ ।

प्रकाश लिम्बूले निर्देशन गरेको भिडियोलाई छायांकन बि बी लिम्बू र डम्बर राईले गरेका हुन् । बि बी लिम्बूकै सम्पादन र दिनेश माङ्मुको कोरियोग्राफी, यमुना पौडेलको मेकअप रहेको छ ।

भिडियो..

तपाईको प्रतिक्रिया