अविन लिम्बू

काठमाडौं – बाल गायक अग्रज भट्टराइको स्वरमा रहेको ‘मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा वरिष्ठ गायक तथा संगीतकार शान्तिराम राइको शब्द तथा संगीत रहेको छ ।

गायक अग्रजको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा आमाको महिमाबारे वर्णन गरिएको छ ।

यसअघि अग्रजको स्वरमा ‘सबै भन्छन्’ र ‘बादलमा बुट्ट’ आदि बोलको गीत सार्वजनिक भइसकेको छ ।

भिडियो….

तपाईको प्रतिक्रिया