अविन लिम्बू

काठमाडौं – रेस्लर तथा कलाकार अस्मिता जुरेलीको स्वरमा रहेको ‘मानदेउन शीब जी’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा शिवम अधिकारीको शब्द रहेको छ भने ओम सुनारको संगीत रहेको छ ।
शिब बिकले कोरियोग्राफर तथा निर्देशन गरेको भिडियोलाई छायांकन नवराज उप्रेती र सम्पादन समिर मियाले गरेका हुन्।।

गीतमा गायिका स्वंम जुरेलीको दमदार अभिनय रहेको छ । दुर्गेश थापा, रेस्लर द हिमालयन टाईगर र भगवती खड्का (युनिका) आदिको पनि अभिनय रहेको छ ।
भिडियो…….

तपाईको प्रतिक्रिया