अविन लिम्बू

काठमाडौं – गायक रुद्र जि एम र दुर्गा मल्लको स्वरमा रहेको तीज गीत ‘हाइ मेरो माया’ बोलको गीत सार्वजनिक भएको छ । रुद्र जी एम कै शब्द संगीत, एरेञ्ज र कुमार सानु पुनको मिक्सिङ रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

प्रकाश लिम्बुको निर्देशन रहेको गीतको भिडियोमा पछिल्लो समयमा मोडलिङ क्षेत्रमा ब्यस्त सारिका के सि र गायक तथा संगीतकार स्वमं रुद्र जि एमको मुख्य अभिनय रहेको छ । उक्त भिडियोमा सिम्रन् पुन ,लक्कि शेर्पा, प्रशुन ताम्राकार र प्रान्जल खतिवडाको पनि अभिनय रहेको छ ।

बिबी लिम्बुको छायांकन र सम्पादन रहेको भिडियोमा छबि थापा र अविन लिम्बुले कोरियोग्रफर गरेका हुन ।

भिडियो……

तपाईको प्रतिक्रिया