काठमाडौं – गायिका रचना रिमाल, एलिना चौहान र समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘आयौ चेली माइती सम्झेर’ बोलको गीत सार्वजनिक भएको छ।

उक्त गीतमा घनश्याम ओलीको शब्द रहेको छ भने दिपक शर्माले संगीत गरेका हुन् । एरेन्ज कृष्ण विक र मिक्सिङ श्यामश्वेत रसाइलीको छ।
सरोज ओलीले निर्देशन गरेको भिडियोलाई छायांकन नवराज उप्रेती र सम्पादन अमन मानन्धरले गरेका हुन्।

भिडियो….

तपाईको प्रतिक्रिया