काठमाडौं – बाल गायक अग्रज भट्टराइको स्वरमा रहेको गीत ‘सबै भन्छन’ सार्वजनिक भएको छ ।
गीतकार तथा कवि एस पी कोइरालाको शब्द रहेको छ भने गायक तथा संगीतकार शान्तीराम राइको संगीत रहको छ ।

स्थायी घर खोटाङको दिक्तेल रुपाकोट बुबा मीन भट्टराइ र आमा जुनु भट्टराईका कोखबाट जन्मिएका अग्रज भट्टराई बहुप्रतिभाशाली बाल गायक हुन् । उनी संगीतको आदर्श र प्रेरणाको स्रोत गायक तथा संगीकार क्षितिज कुलुङलाई मान्छन् ।

राजधानीको अक्षरा स्कुलमा कक्षा ७ मा अध्ययनरत बाल गायक भट्टराई सानै उमेर देखि गीत गाउनमा औधी रुची राख्ने भट्टराई अध्ययनमा पनि उत्तिकै अब्बल छन् ।

भिडियो…..

तपाईको प्रतिक्रिया