काठमाडौं – शुक्रवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार काठमाडौं र चितवनमा गरिएको परीक्षणमा नयाँ सङ्क्रमण पुष्टि भएको हो।

अब पुष्टि भएका सङ्क्रमितको सङ्ख्या ४८७ पुगेको छ।

अहिले कोभिड-१९ पुष्टि भएका व्यक्तिहरू नवलपरासी पूर्व, चितवन, सर्लाही र कपिलवस्तुका भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया