काठमाडौं – कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जितेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै उपाधि हासिल गरेका हुन् ।

धादिङ घर भएका पन्तले एक कार र २५ लाख नगद जितेका छन् । विजेता पन्तलाई मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले पुरस्कार प्रदान गरे।

तपाईको प्रतिक्रिया