काठमाडौं – कवि ताम्लिङको रचनामा आकांक्षा एलबममा समाबेस ‘देउरालीको डाडा पाखा’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

बिगत लामो समय देखि अमेरीकामा रहेता पनि नेपाली गित संगीलाई माया गर्दै यस अगाडि ‘सुनमाइ को उकालो’ ‘नेपाल कि छोरी’ लिम्बुवान जस्ता गीतहरु बजार मा ल्याइसकेका छन् । लिम्बुवान कवि ताम्लिङ को ३ दर्जन भन्दा बढी नेपाल का राष्ट्रिय स्थरका गायक गायिकाहरुको आवाजमा गीतहरु रेकर्डिङ भइसकेको छ ।

यश ‘देउरालीको डाडा पाखा’ गित मा छायाङ्कन उत्सब दाहाले गरेका छन् भने सम्पादन निसान घिमिरेले गरेका हुन् । लोकेन साँवा लिम्बूले निर्देशन गरको उक्त भिडियामो रेखा फागो, योगेन्द्र राई सर्मिला यक्सोको अभिअनय रहेको छ । श्रेयासी चेम्जोङको स्वरमा रहेको गीतलाई कुमार दुमीको संगीत रहेको छ ।

भिडियो………

तपाईको प्रतिक्रिया