काठमाडौँ, लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी ९प्राविधिक० तथा स्वास्थ्य सेवाका आठौँ र सातौ तहका पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी–तहका आ। प्र खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका गरिन लागेको आयोगले जनाएको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर १८ भित्र र दोब्दर दस्तुर तिरेर मंसिर २४ भित्र पनि आवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया