सडकको अवस्था बुझ्न प्रधानमन्त्री ओली आफैं विमानस्थलबाट सोल्टी पुगे

सडकको अवस्था बुझ्न प्रधानमन्त्री ओली आफैं विमानस्थलबाट सोल्टी पुगे
काठमाडौँ - चिनियाँ राष्ट्रपति सी चिनपिङको राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सी सवारी हुने सडकमा पुगी जानकारी लिएका छन् । सरकारले सो क्षेत्रमा कलात्मक सौन्दर्यसहित स्वागतका लागि विभिन्न तयारी गरेको छ । सोबारे जानकारी लिन प्रधानमन्त्री ओली आज बिहान साढे ६ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टीमोडसम्मको सडकमा निस्किएका थिए । प्रधानमन्त्रीका प्...

महरा प्रकरण : महिला सांसद मौनप्राय:

महरा प्रकरण : महिला सांसद मौनप्राय:
काठमाडौँ - प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी महिला कर्मचारीमाथि ‘यौन दुर्व्यवहार’ गरेको विषय सोमबार साँझ एक कान, दुई कान हुँदै मैदान भयो । राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधारण लगायतले घटनाको निष्पक्ष छानबिन र आरोपित महराको राजीनामा माग गर्दै आवाज उठाए । महराको निजी सचिवालयले विज्ञप्ति जारी गरेर खण्डन गर्न खोजे पनि थेग्न नसकेपछि अन्तत: उनले सभामुख पदबाटै राजीन...

जहाजमा मन्‍त्रीसँग यात्रुको आक्रोश : नेपालगञ्‍ज विमानस्थलमा भएको के हो ?

जहाजमा मन्‍त्रीसँग यात्रुको आक्रोश : नेपालगञ्‍ज विमानस्थलमा भएको के हो ?
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईसँग जहाजभित्रै यात्रुहरू आक्रोशित बनेको तर भट्टराई चुपचाप बसेको भिडियो अहिले सोसल मिडियामा भाइरल बनेको छ। भिडियोमा यात्रुहरू मन्त्रीले जहाज ढिला गराइदिएको भन्दै भट्टराईसँग रिसाएका छन्। 'एक घण्टासम्म प्लेन रोक्ने ? कहाँ हुनुहुन्थ्यो ? मोजमस्तीमा हुनुहुन्थ्यो कि कहाँ हुनुहुन्थ्यो?', भिडियो खिच्दै गरेका व्यक्ति आक्रोशित हुँदै मन्त...

प्रधानमन्त्रीको सिंगापुर उपचार खर्च आफैंले व्यहार्ने

प्रधानमन्त्रीको सिंगापुर उपचार खर्च आफैंले व्यहार्ने
काठमाडौँ -  प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार गर्दा खर्च सरकारले नव्यहोर्ने भएको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्‌बाट प्रधानमन्त्रीको भ्रमण स्वीकृत भएकाे र उपचार खर्च सरकारले नव्यहोर्ने निर्णय भएकाे जानकारी दिए । प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका सबैको हवाई टिकटभने सरकारले नै व्यहोर्नेरउपचार खर्च प्रधानमन्त्री आफैले व्यवस्थ...

अझै २५०० बिघा जग्गा माओवादी कब्जामै

अझै २५०० बिघा जग्गा माओवादी कब्जामै
दाङ साउन १६ / द्वन्द्वका बेला माओवादीले दाङमा विभिन्न व्यक्तिको १९ सय बिघा जग्गा कब्जा गरेको थियो । तत्कालीन विद्रोही माओवादीले अगुवाइमा दाङमा कब्जामा लिएको २५ सय बिघा जग्गा अझै फिर्ता भएको छैन । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नेपाल संस्कृत विश्वविद्यालयको १३ सय, स्वर्गद्वारी आश्रमको १२ सय र जिल्ला प्रशासन कार्यालयको १४ विघा कब्जामा रहेको बताए । उनका अनुसार संस्थागत रुपमा कब्जा भएका जग्...

मन्त्री भट्टराईको पहिलो निर्देशन आइस्योस् गइस्योस् नभन्नू

मन्त्री भट्टराईको पहिलो निर्देशन आइस्योस् गइस्योस् नभन्नू
काठमाडौं साउन १५ र नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफू मन्त्री भएकोमा पत्रिकामा विज्ञापन नदिन आग्रह गरेका छन्। मन्त्री बनेपछि बधाई दिने प्रचलन भए पनि आफूलाई त्यो रमाइलो नलाग्ने बताए थिए। बधाई दिने चलन छ, म सबैलाई आग्रह गर्न चाहन्छु कसैले पनि मलाई पत्रिकामा बधाई विज्ञापन नदिनुहोला,’ बुधबार साँझ सिंहदरबारमा पदभार ग्रहणपछि बोल्दै भट्टराईले भने। फाईल तस्विर उन...

योगेश भट्टराई पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्दै, ४ बजे सपथ ग्रहण

योगेश भट्टराई पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्दै, ४ बजे सपथ ग्रहण
काठमाडौं, १५ साउन र नेपाल कम्युनष्टि पार्टी ९नेकपा०का स्थायी कमिटि सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको आज अपरान्ह्र ४ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली आज ९बुधबार० दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न भन...

कूटनीतिक मर्यादा नाघेर ‘रअ’ प्रमुखसँग भेट

कूटनीतिक मर्यादा नाघेर ‘रअ’ प्रमुखसँग भेट
भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल काठमाडौँ आई केही उच्च नेतालाई भेटेर फर्किएका छन् । करिब एक महिनाअघि उनले ‘रअ’ को नेतृत्व पाएका थिए । भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल यो जिम्मेवारी पाएपछि पहिलोपटक आइतबार नेपाल आएका उनले सोही दिन बेलुका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग काठमाडौँस्थित भारतीय दूतावासमा र सोमबार बिहान सत्तारुढ नेकप...

मेलम्ची आयोजनाको ठेक्का बिना प्रतिस्पर्धा धमाधम पूर्व माओवादीलाई

मेलम्ची आयोजनाको ठेक्का बिना प्रतिस्पर्धा धमाधम पूर्व माओवादीलाई
मेलम्ची खानेपानी आयोजनाले पूर्वमाओवादी कार्यकर्तालाई बिनाप्रतिस्पर्धा धमाधम ठेक्का दिन थालेको छ । आयोजनाले साविकको ठेकेदार सीएमसीले छाडेर बाँकी रहेका कामको जिम्मेवारी सेटिङमा पूर्वमाओवादी कार्यकर्तालाई दिएको हो । आयोजना प्रमुख सूर्यराज कँडेलले बिनाप्रतिस्पर्धा तीन करोड रुपैयाँको मेलम्चीको मुहान ९हेडवक्र्स० मध्येको काम श्रेष्ठ कन्स्ट्रक्सन भन्ने ठेकेदारलाई दिएका थिए । कन्स्ट्रक्सनले पूर्वम...

गृहको गाडी ‘लक’ गर्ने ट्राफिक प्रहरी स्पष्टिकरण दिँदादिँदै ढले– समाचार आएपछि बल्ल जरिवाना

गृहको गाडी ‘लक’ गर्ने ट्राफिक प्रहरी स्पष्टिकरण दिँदादिँदै ढले– समाचार आएपछि बल्ल जरिवाना
ट्राफिक प्रहरीले ११ असारमा सिंहदरबारको पूर्वी गेट अगाडि जथाभावी पार्किङ गरेर राखिएको गृह मन्त्रालयका दुईवटा गाडीमा ‘ह्वील लक’ गर्यो । बा २ झ ४३८८ र बा २ झ ३४६ नम्बरको गाडीमा महानगरीय ट्राफिक प्रभाग अनामनगरका प्रहरी जवान टिकाराम बुढा र कमलेश कुमारले ह्वील लक गरेका थिए । यो खबर सिलापाटीमा प्रकाशित छ। पैदलयात्री हिँड्ने सडक किनारमा गाडी पार्किङ गरेर गृहका अधिकारी खाना खान गएका थिए । फर्केर आउँदा ...