कक्षा ७ का छात्र सफ्टवेयर कम्पनीको डाटा साइन्टिस पदमा नियुक्त

कक्षा ७ का छात्र सफ्टवेयर कम्पनीको डाटा साइन्टिस पदमा नियुक्त
काठमाण्डौ । भारतको एउटा सफ्टवेयर कम्पनीले १२ वर्षका एक बालकलाई डाटा साइन्टिसका रुपमा नियुक्त गरेको छ । भारतको हैदराबादस्थित मोन्टेजी स्मार्ट बिजनेस सलुसन कम्पनीले १२ वर्षका बालक सिद्धार्थ श्रीवास्तव पिल्लईलाई कम्पनीको डाटा साइन्टिसका रुपमा नियुक्त गरेको हो । सिद्धार्थ स्थानीय चैतन्य स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् । सानै उमेरमा डाटा साइन्टिसका रुपमा सफवेयर कम्पनीमा नियुक्ति पाएका सिद्धा...

बच्चाहरुले मेरो फिल्म कहिले पनि नहेरुन्ः इमरान हाशमी

बच्चाहरुले मेरो फिल्म कहिले पनि नहेरुन्ः इमरान हाशमी
बलिउड अभिनेता इमरान हाशमी आजकाल रिलिजको संघारमा रहेको आफ्नो फिल्म ‘द बडी’ को प्रोमोशनमा जुटेका छन् । फिल्मको प्रामोशनल अन्तर्वार्ताको क्रममा मिडियासँगको कुराकानीमा जब इमरानलाई नाबालिगहरुले के हेर्नुपर्छ भनेर प्रश्न गरियो तब उनले बच्चाहरुले के हेर्ने भनेर जवाफ त दिएनन् तर उनीहरुले के चाँही हेर्नुहुँदैन भनेर बताए । इमरानले भने, ‘म यतिमात्रै भन्छु कि जो नाबालिग छन्, उनीहरुले मेरो फिल्म कहिले पनि ...

नयाँ दिल्लीको कोठीमा बेचिन लागेका दुई नेपाली महिलाको उद्धार

नयाँ दिल्लीको कोठीमा बेचिन लागेका दुई नेपाली महिलाको उद्धार
माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ । राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोककी २५ वर्षीया रीता  र झापाकी २५ वर्षीया सविनाको उद्धार गरिएको हो ।   माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पु¥याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी...

श्रीमतीले विवाहपछि पनि प्रेमीलाई बिर्सन सकिनन्, अब श्रीमानले गरिदिनेछन् दुबैको विवाह

श्रीमतीले विवाहपछि पनि प्रेमीलाई बिर्सन सकिनन्, अब श्रीमानले गरिदिनेछन् दुबैको विवाह
भारतको मध्यप्रदेशको राजधानी भोपालमा एक सफ्टवेयर इन्जिनियरले श्रीमतीलाई प्रेमीसँग विवाह गराइदिनका लागि सम्बन्धविच्छेद गर्ने निर्णय गरेका छन् । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार मुकेश र अलका ९काल्पनिक नाम० को सात वर्ष अघि विवाह भएको थियो । यी दुईका दुई सन्तान पनि छन् । विवाहको सुरुवाती समयमा सबैकुरा राम्रो चलिरहेको थियो तर अलकाको जीवनमा आफ्नो पुराना प्रेमीको आगमन भएपछि श्रीमान श्रीमतीबीचको ...

आरामकोपछि सबैभन्दा ठूलो आईपीओ ल्याउँदै अलीबाबा

आरामकोपछि सबैभन्दा ठूलो आईपीओ ल्याउँदै अलीबाबा
काठमाण्डौ, विश्वकै सबैभन्दा ठूलो तेल कम्पनी साउदी आरामकोले आईपीओ ल्याउन रजिस्ट्रेसन सुरु गरिसकेको छ । यो विश्वकै ठूलो धनराशिको आईपीओ हुनेछ । यस्तैमा साउदी आरामकोपछि दास्रो सबैभन्दा ठूलो आईपीओ ल्याउन तयारीमा यतिखेर विश्वकै ठूलो अग्रणी ई–कमर्श कम्पनी अलीबाब जुटेको छ । चीनको दिग्गज अनलाइन रिटेल कम्पनी अलीबाबाले हङकङमा आईपीओ निष्कासन गरी १३ अर्ब अमेरिकी डलर जुटाउने घोषणा गरेको हो । अलीबाबाले आई...

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजिनामाको घोषणा

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजिनामाको घोषणा
कोलम्बो । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले बुधबार पदबाट राजिनाको घोषणा गरेका छन् । प्रधानमन्त्रीको समर्थन रहेका सजित प्रेमादासाले राष्ट्रपतिका उम्मेदवारको निर्वाचनमा पराजयको केही दिनपछि विक्रमासिङ्घेले राजिनामा दिएका हुन् । श्रीलङ्का सरकारको सूचना विभागले दिएको जानकारी अनुसार प्रधानमन्त्रीले छिट्टै नै नवनिर्वाचित राष्ट्रपति गोतावाय राजापाक्षलाई पत्र लेखी पदबाट राजिनामा दिएको ...

श्रीलङ्काकामा भाई राष्ट्रपति, दाजु प्रधानमन्त्री

श्रीलङ्काकामा भाई राष्ट्रपति, दाजु प्रधानमन्त्री
कोलम्बो, श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेका छन् । श्रीलङ्कामा गृहयुद्धको कारण बनेका तमिल टाइगर्स विरूद्धको लडाईमा सशक्त भूमिका खेलेका महिन्दा राजापाक्षले सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले बुधबार पदबाट राज...

आवे जापानको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहन सफल

आवे जापानको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहन सफल
टोकियो, प्रधानमन्त्री सिन्जो आवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति बनेका छन् । उनी सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आवेले बुधबारसहित जम्मा दुई हजार ८८७ दिन प्रधानमन्त्रीका हैसियतमा निरन्तर काम गरिसकेका छन् । उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए । तर आवेले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपे...

लता मंगेशकरको स्थिती नाजुकः फोक्सोमा संक्रमणपछि आइसीयूमा भर्ना

लता मंगेशकरको स्थिती नाजुकः फोक्सोमा संक्रमणपछि आइसीयूमा भर्ना
भारतकी चर्चित गायिका ९० वर्षीया लता मंगेशकरको स्वास्थ्य दोस्रो दिन पछि नाजुक रहेको भारतीय संचारमाध्यमले जानकारी दिएका छ । उनी आइसीयूमा भर्ना छिन् । सोमबार दिउँसो सास फेर्न समस्या भएपछि उनलाई मुम्बइृको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । लताकी भतिजी रचनाले एक भारतीय संचार माध्यमको कुराकानीमा उनको स्थिती चिन्ताजनक भएको बताइन् । उनीमाथि औषधीले निकै ढिलो गरी काम गरिरहेको तर डाक्टरको उपचार...

गुगलले अमेरिकाका लाखौँ विरामीहरुको स्वास्थ्य तथ्याङ्क गोप्य रुपमा सङ्कलन गरेको खुलासा

गुगलले अमेरिकाका लाखौँ विरामीहरुको स्वास्थ्य तथ्याङ्क गोप्य रुपमा सङ्कलन गरेको खुलासा
एजेन्सी, गुगलमाथि अमेरिकाको लाखौँ मानिसको स्वास्थ तथ्याङ्क गोप्य रुपमा सङ्कलन गरेको आरोप लागेको छ । अघिल्लो एक वर्षमा अमेरिकाका २१ राज्यको लाखौं नागरिकको तथ्याङ्क तिनलाई थाहा गुगलले प्रयोग गरेको आरोप छ । गुगलले स्वास्थ सेवा दिने कम्पनी असेन्शनसँग केही अघि सम्झौता गरेको थियो । असेन्शनले अमेरिकाका २० राज्यमा झण्डै १५० अस्पताल सञ्चालन गर्छ । खबर अनुसार असेन्शनले संचालन गरेका अस्पतालहरुमा उपचार...