नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्कीले पुनः एकसाथ स्क्रिन सेयर गरेका छन् । ‘क्लासिक’ पछि आर्यन र प्रियंकाले ‘हजार जुनीसम्म’मा एक साथ काम गरेका हुन् । फिल्मको हालै छायाँकन सकिएको छ तर आर्यन र प्रियंकाका हट तस्बिरले भने चर्चा पाइरहेको छ ।

सिक्किममा आर्यन र प्रियंकाको गीत सुट गरिएको थियो । हिउँमा खिचिएको उक्त गीतमा आर्यन र प्रियंका निकै हट देखिएका छन् । नपत्याए हेर्नुस् यी तस्बिरहरु :

तपाईको प्रतिक्रिया