काठमाडौं – गीत संगीतको विषयलाई लिएर चर्चापरिचर्चामा आइरहने रक गायिका पछिल्लो समय आफ्नै पारिवारिक सम्बन्ध साथै आफ्नो श्रीमानको विषयमा फेरी एक पटक चर्चाको शिखरमा छिन् ।

आफ्नो श्रीमान् धन बहादुर लामाले श्रीमति सरस्वती लामा एक करोड ६ लाख रकम सहित मोरङ लेटाङ स्थायी वासिन्दा पिटर खालिङलाई आफ्नो श्रीमति लगेको भन्ने आरोप लगाएको छ । तर यता पिटर खालिङले भने यो सबै षड्यन्त्र बुनेर मलाई जालमा फसाउनु खोजिएको बताएका छन् । बुढी त लग्यो -लग्यो अब पैसा पनि असुल्ने भनेर यो  सबै आरोपहरु मलाई लगाएको बताएका छन् । धन बहादुर लामाले पिटर माथी आरोप लगाइरहदा हामीले पनि ति आरोपहरु सत्य हुन् वा होइन भन्ने खोतल्ने प्रयास गरेका छौँ पिटर खालिङसंग….. के सरस्वती लामाले तपाईसंग चौथौ बिवाह गरेकै हुन् त ? सरस्वती लामा र तपाइको अहिले कस्तो सम्बन्ध छ ? तपाइहरुको मुद्धा कहाँ पुग्यो ? सरस्वती लामासंग तपाइको भेटघाट कसरी भयो ? यी र यस्तै विषयमा गरिएको कुराकानी…….

 

तपाईको प्रतिक्रिया